Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


कोशी कांग्रेस संसदीय दलका नेता उद्दव थापाले दिए राजीनामा

बिराटनगर । कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्दव थापाले पदबाट राजीनामा दिनुभएको छ । थापाले आज विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो पदबाट राजीनामा दिएको बताउनुभयो । नेता कार्कीले दल

कास्कीमा चाडपर्व लक्षित सुरक्षा व्यवस्थामा कडाई

काठमाडौं । चाड पर्वलाई लक्षित गरी जिल्ला प्रहरी प्रशासन कास्कीले सुरक्षा व्यवस्थामा कडाई गरेको छ । विगतमा भएका घटनाहरुलाई मूल्यांकन गरी जिल्ला प्रहरी प्रशासन कास्कीले सुरक्षा व्यवस्थामा कडाई गरेको प्रहरी

दाङस्थित घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम सुरु हुँदैछ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङस्थित घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम पुनः सुरु हुन लागेको बताउनुभएको छ । आज तुलसीपुरमा माओवादी केन्द्रले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा

कोशीका नवर्निवाचित मुख्यमन्त्री कार्की सत्ता गठबन्धनकै भएको प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्री बनेका केदार कार्की गठबन्धनकै भएको बताउनु भएको छ । शनिबार चितवन पुग्नु भएका दाहालले भरतपुर विमानस्थलमा पत्रकारसंँग कुरा गर्दे

सिक्किममा हराएका इलामका ५ जना सम्पर्कमा

इलाम । मजदुरी गर्न भारत सिक्किम गएका इलामका ५ जना परिवारको सम्पर्कमा आएका छन् । इलाम नगरपालिका–९ का लाक्पा शेर्पा, नरमाया बस्नेत, कुमार बस्नेत, खुसी बस्नेत सम्पर्कमा आएका छन् ।

यो साता नेपाली बजारमा बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा २८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको तुलनामा यो साता मूल्य बृद्धि भएको जनाएको छ ।

राजनीतिक दलका लागि सरकार भन्दा जनता महत्वपूर्ण हुनुपर्छ : ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका लागि सरकार भन्दा जनता महत्वपूर्ण हुनुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एशियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन

दाहाल, देउवा र कोइरालाबिच लिखित सहमति: सत्ता गठबन्धनप्रति दृढ र प्रष्ट छौं

काठमाडौं । कोशी प्रदेशमा सत्ता गठबन्धनको निर्णय विपरित सरकार बनेपछि गठबन्धनलाई झट्का लागेको छ । शनिबार गठबन्धनको निर्णय विपरित नेता शेखर कोइराला समुहका कांग्रेसका केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि सत्ता

मध्यावधि रोक्न आफू मुख्यमन्त्री बनेको केदार कार्कीले भनाई

बिराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मध्यावधि निर्वाचनमा जानबाट रोक्न आफू मुख्यमन्त्री बनेको प्रतिक्रिया दिनु भएको छ । गठबन्धनले पटकपटक प्रयास गर्दा पनि सरकार स्थिर बन्न नसकेको र

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख कार्यालयमा भएको सनाखतका क्रममा कार्कीलाई समर्थन गर्ने एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत