Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


झापामा लागूऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

काठमाडौं । झापाको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका-९ का ३० वर्षीय मोहन टुडु, ३७ वर्षीय सोम मर्डी र ३२

गाजाका अस्पतालमा हजारौं बिरामी, इजरायली चेतावनी रोक्नुपर्ने डब्लुएचओको माग

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजाका अस्पतालहरूबाट गम्भीर घाइतेहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न असम्भव भएको जनाएको छ । अलजजिराका अनुसार डब्ल्यूएचओले उत्तरी गाजाका अस्पतालहरूबाट गम्भीर घाइते बिरामीहरूलाई ज्यान

मनाङ एयरको हेलिकोप्टर दुर्घटना

काठमाडौं । मनाङ एअरको हेलिकोप्टर दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे उडेको मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ। हेलिकोप्टर सोलुखुम्बुको नाम्चेभन्दा माथि लोबुचेमा दुर्घटनामा परेको हो ।

एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दै

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबिचको खेल आज हुँदैछ । खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ । भारत र पाकिस्तानबिचको खेल नेपाली समयअनुसार, दिउँसो सवा २ बजे

कोशी प्रदेशमा आज दुवै पक्षका सांसदको हस्ताक्षर सनाखत हुँदै

काठमाडौं । कोशी प्रदेश प्रमुख कार्यालयले सांसदहरूको सनाखतका लागि शनिबार बिहानको समय तोकेको छ । शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई परिचय

सोह्र श्राद्ध आज समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन सोह्रश्राद्ध अर्थात् पितृपक्ष शनिबारदेखि विधिवत् समापन गरिँदैछ । आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध

प्रसारण लाइन निर्माण ठेक्का प्रक्रिया रद्द

काठमाडौं । बहुचर्चित अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाअन्तर्गत प्रसारण लाइन निर्माण ठेक्का प्रक्रिया रद्द गरिएको छ। परियोजनाअन्तर्गत ३ सय १५ डबल सर्किट किलोमिटर प्रसारण लाइन निर्माणका लागि

पूर्वलडाकु अधिकारीलाई सेनापति बनाउन चलखेल

काठमाडौं । नेपाली सेनाको संरचना नै खल्बल्याउने गरी बढुवाको तयारी थालिएको छ। प्रधानसेनापति प्रभुराम शर्माले आफूपछि को प्रधानसेनापति हुने भन्ने विषयलाई अन्योलमा राखी संरचना खल्बल्याएर बढुवा तयारी थालेका हुन्। प्रधानमन्त्री

इजरायलबाट उद्धार गर्नेमा नेपाल अग्रपंक्तिमा

काठमाडौं । विश्वका विकसित मुलुक पनि इजरायलमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्न अलमलिरहेका बेला नेपालले भने जनताको मन जित्नेगरी २ सय ५४ जना नेपालीको उद्धार गरी नेपाल ल्याएको छ ।

कोशी, बागमती, गण्डकी, सुदरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। शनिबार देशभरको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।