Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


धनकुटामा पुनः एकीकरण मेला आयोजना

धनकुटा । धनकुटामा वैदेशिक रोजगारीबाट फर्केर उद्यम र उत्पादनमा लागेकाहरुको व्यवसाय प्रवर्द्धन गर्न पुनःएकीकरण मेला आयोजना गरिएको छ । कोरोना महामारीको समयमा रोजगारी गुमाएर मलेशिया र खाडी मुलुकबाट छोटो समयमै

चिसापानी अस्पतालले निःशुल्क कृतिम हातखुट्टा राख्ने

नवलपरासी । हातखुट्टा गुमाएर अपाङ्ता भएका व्यक्तिहरुलाई नवलपरासीको बर्दघाटस्थित चिसापानी सरकारी अस्पतालले निःशुल्क कृतिम हातखुट्टा राखिदिने भएको छ । अस्पतालमा कृतिम हातखुट्टा केन्द्र सुरु भएसँगै उक्त सेवा सुरु गरिएको हो

दशैं शुभकामना आदानप्रदान कार्यक्रम

काठमाडौं । काठमाडौंस्थित पब्लिक माध्यमिक विद्यालयले बडा दशै २०२३ को अवसरमा शनिबार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । विद्यालय सञ्चालन समितिले कार्यक्रमको आयोजना गरेको हो । पूर्वमन्त्री र सांसदको

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्की इमान्दार भएर अगाडि बढ्नुपर्ने एमाले महासचिव पोखरेलको भनाई

सिन्धुली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की एमालेको जगमा नियुक्त हुनु भएकाले इमान्दार भएर अगाडि बढ्नुपर्ने कुरामा जोड दिनु भएको छ । महासचिव पोखरेलले

प्रदेश संरचना खारेज गर्नुपर्छ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रदेश संरचना खारेज गर्नुपर्ने बताउनु भएको छ । संघीयता अन्तर्गत प्रदेश संरचना मुलुकका लागि घाँडो भएकाले त्यसलाई खारेज

फिदिममा रातो माटोको भाउ बढ्यो

पाँचथर । दशैँ–तिहारमा घर लिप्न र सिगार्न प्रयोग गरिने रातो माटोले अहिले भाउ पाएपछि पाँचथरको फिदिम नगरपालिका–४ चारखम्बेका स्थानीय उत्साहित बनेका छन् । विगतका वर्षहरुमा ५० देखि ६० रुपैयाँ प्रति

कोशी प्रदेशमा उत्पन्न राजनीतिक घटनाक्रमले संघ सरकारमा कुनै प्रकारको असर नगर्ने मन्त्री भुषालको दाबी

जनकपुर । कृषि तथा पशुपंक्षी मन्त्री वेदुराम भुषालले कोशी प्रदेशमा उत्पन्न राजनीतिक घटनाक्रमले संघ सरकारमा कुनै प्रकारको असर नगर्ने दाबी गर्नु भएको छ । जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री भुषालले

ओखलढुंगामा आलुको व्यापार बढ्यो

ओखलढुंगा । दशैं नजिकिएसँगै ओखलढुंगामा आलुको व्यापार बढेको छ । चाडपर्वमा आलु खपत हुने भएकाले यहाँका स्थानीय साप्ताहिक हाटबजारहरुमा आलुको व्यापार बढेको हो । लेकाली भेगमा मुख्य बालीका रुपमा फल्ने

महिलाहरुको सम्मान गरेमात्रै नेपाली कांग्रेसको भलो हुन्छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले महिलाहरुको सम्मान गरेमात्रै नेपाली कांग्रेसको भलो हुने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादी समूहको मोटरसाइकल र्‍याली

काठमाडौं । राजावादी समूहले राजसंस्था पुनःस्थापनाको माग गर्दै मोटरसाइकल र्‍याली गरेका छन् । शनिबार अनवरत तत्पर फौज (एटिएफ) लगायत राजावादी समूहले राजसंस्था पुनःस्थापनाको निमित्त मोटरसाइकल र्‍याली गरेका हुन् । उनीहरुले