Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


युरोकप फुटबलमा इटालीको माल्टामाथि ४–० गोल अन्तरको जित

काठमाडौं । युरोकप फुटबल छनौट खेलमा इटालीले माल्टालाई ४–० गोल अन्तरले हराएको छ । गएराती आफ्नै मैदानमा भएको खेलमा इटलीलाई विजयी गराउन डोमेनिको बेरार्दीले दुई गोल गर्दा जियाकोमा बोनाभेन्टुरा र

इजरायली आक्रमणमा रोयटर्सका पत्रकारको मृत्यु, हमास र इजरायल युद्धमा ज्यान गुमाउने पत्रकारमात्रै ११ पुगे

एजेन्सी । इजरायली मिसाइल आक्रमणमा रोयटर्सका पत्रकारको मृत्यु भएको छ । इजरायलबाट हानिएको मिसाइल आक्रमणमा दक्षिणी लेबनानमा कार्यरत रोयटर्सका भिडियो पत्रकार इसाम अब्दुल्लाहको मृत्यु भएको रोयटर्सले जनाएको छ ।इजरायल–लेबनान सीमामा

एकदिवसीय विश्वकप क्रिकेटमा भारतको शानदार जित, पाकिस्तान ७ विकेटले पराजित

काठमाडौं । पाकिस्तानलाई हराउँदै आयोजक भारत आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शिर्ष स्थानमा उक्लिएको छ । गुजरातको अहमदाबादस्थि नरेन्द्र मोदी रंगशालामा हिजो भएको खेलमा भारतले पकिस्तानलाई ७ विकेटले हरायो । खेलमा

हमासमाथि आक्रमण अझै सशक्त बनाउने इजरायलको घोषणा, जमीन, वायु र समुद्रबाट थप आक्रमण गर्ने तयारी

एजेन्सी । इजरयाल र हमासबीचको युद्ध जारी रहेकै बेला इजरायलले प्यालेस्टाइनको गाजापट्टीमा जमीन, वायु र समुद्रबाट थप आक्रमण गर्ने तयारी गरेको छ इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजापट्टीका अग्रपंक्तीका सुरक्षाकर्मीहरुलाई इजरायल

आज विश्व हात धुने दिवस, नेपालमा पनि विबिध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज १५ अक्टोबर अर्थात विश्व हात धुने दिवस । नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अक्टोबर १५ मा यो दिवस मनाउने गरिन्छ । सन्

हिन्दुहरुको महान चाहड बडादशै आजबाट शुरु, देवी दुर्गाको प्रतिमा स्थापना गरी घटस्थापना गरिँदै

काठमाडौं । यस वर्ष अर्थात बिसं २०८० को बडा दसैं आजबाट सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतिमा स्थापना गरी आज घटस्थापना गरिँदै छ ।पञ्चांग निर्णायक

सहकारीको भविष्य राम्रो भएको छ : बिद्यासुन्दर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्ब मेयर बिद्यासुन्दर शाक्यले सहकारीको भविष्य राम्रो भएको बताउनुभएको छ । भिनस बचत तथा ऋण सहकारी संस्थाको आज काठमाण्डौंमा भएको १५ औं बार्षिक साधारणसभामा उहाँले अहिलेको

सरकारले सिमरा सेजमा औद्योगिक क्षेत्र पनि बनाउने भएको छ : उद्योग मन्त्री रिजाल

बारा । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले सरकारले सिमरा सेजमा औद्योगिक क्षेत्र पनि बनाउने बताउनुभएको छ । बाराको सिमरा सेजमा अनुगमनपछि आयोजित अन्तरक्रियामा मन्त्री रिजालले चाँडै विज्ञहरुसँगको छलफलपछि

नयाँ हुँ भन्ने राजनीतिक दलले आफूलाई पुष्टि गरेर देखाउनु पर्छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ हुँ भन्ने राजनीतिक दलहरुले आफूलाई पुष्टि गरेर देखाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै उहाँले नयाँ भन्ने कुरा मितिको आधारमा नभई संस्कृति

आवासीय विद्यालय सञ्चालनार्थ महायज्ञ

पाँचथर । विपन्न परिवारका विद्यार्थीहरुलाई आवासीय विद्यालय सञ्चालन गर्न पाँचथरको हिलिहाङ गाउँपालिका– ७ टारीमा महायज्ञ सञ्चालन गरिने भएको छ । फिदिममा आज पत्रकार सम्मेलन गरी आगामी कार्तिक १५ गतेदेखि २२