काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङबाट आइतबार दिउँसो सपथ लिएलगत्तै मुख्यमन्त्री कार्कीले मन्त्रिमण्डल गठन गर्नुभएको हो ।
धादिङ् । धादिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–४ गुम्दीमा जीप दुर्घटना हुँदा अनुरोध तामाङको मृत्यु भएको हो । धादिङ्बेसीबाट रिगाउँको तावल
काठमाडौं । भक्तपुरमा दशैं नवरात (नौ राते) मेला सुरु भएको छ । आइतबार बिहान दशैंको पहिलो दिन आइतबार ब्रम्हायणीमा मेला सुरु भएको हो । प्रत्येक वर्ष दशैंको घटस्थापनासँगै नौ राते
काठमाडौं । काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा विधिवत रुपमा जमरा राखिएको छ । आईतवारबाट विधिवत रुपमा शुरु भएको नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी विधिवत रुपमा जमरा राखिन्छ । हनुमान
काठमाडौं । मलेसियामा जारी एसीसी यु–१९ प्रिमियर कप क्रिकेटमा नेपालले दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दे नेपालले दोस्रो जित निकालेको हो । बहराइनले
काठमाडौं । गतबर्ष फिल्म ‘प्रेमगञ्ज’ निर्देशन गरेर तारिफ कमाएका निर्देशक परिच्छेद सेनले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । घटस्थापनाको अवसर पारेर नयाँ फिल्म ‘महाराजधिराज’ निर्माणको घोषणा गरिएको हो ।
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज इंग्ल्याण्ड र अफगानिस्तान भिड्नेछन् । खेल दिउँसो सवा दुई बजे भारतको दिल्लीमा सुरु हुनेछ । इंग्ल्याण्ड तिन खेलमा दोस्रो जितको खोजीमा छ भने
एजेन्सी । पछिल्ला ३० वर्षमा विपद्का कारण बाली र पशुधनमा ३.८ ट्रिलियन अमेरिकी डलरको क्षति भएको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) ले जनाएको छ । एफएअले जारी
एजेन्सी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले संसदमा आदिवासी आवाज सम्बन्धी देशको ऐतिहासिक जनमत संग्रहमा पराजय स्वीकार गर्नुभएको छ । मतदान बन्द भएको केही घण्टापति शनिवार राति राष्ट्रिय राजधानी क्यानबेरामा बोल्दै
एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली सेनाको आदेशअनुसार गाजावासीलाई उत्तरबाट दक्षिणतिर सार्नु खतरनाक भएको बताउनुभएको छ । उहाँले गाजाको अवस्था डरलग्दो रहेका पनि बताउनुभएको छ । इजरायलमा हमासले