Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


पेट्रोलको मूल्य लिटरमै ११ र डिजलको ५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटाएको छ भने डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेको छ । आइतबार

दशैंमा पनि बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतले बडादशैंमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतले आइतबार जारी गरेको सूचनाअनुसार आइतबारदेखि लागू हुनेगरी कोजाग्रत पूर्णिमासम्म बिहान ११ देखि ३

इलामबाट एक जना यात्रु बोकेर उड्यो जहाज

इलाम । इलामकोे फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा गत जेठ यता आइतबार पहिलो पटक जहाज अवतरण गर्‍यो । काठमाडौंबाट पाँच यात्रु लिएर गएको नेपाल वायु सेवाको जहाज इलामबाट भने एक जना यात्रु

इजरायलमा हराएकाको खोजी जारी छ : मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायण प्रसाद (एनपी) साउदले इजरायलमा बेपत्ता भएका विपिन जोशीको खोजीका लागि इजरायल सरकार, अन्तर्राष्ट्रिय संघसंस्था र कुटनीतिक मिसन सबैलाई आग्रह गरिएको जानकारी दिनुभएको छ । आइतबार आप्mनै

पूर्वराजा शाहले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंमा सर्वसाधारणलाई लगाइदिने हुनुभएको छ । पूर्वराजाको संवाद सचिवालयले आइतबार एक विज्ञप्ति जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलले सर्वसाधारणलाई टीका लगाइदिने जानकारी दिएको हो

सिक्किम बाढी पीडितलाई सहयोग संकलन

धनकुटा । होटल एसोसियसन धनकुटाले भारतको सिक्किमका बाढी पीडितहरुको लागि गरेको सहयोग संकलनको विवरण सार्वजनिक गरेको छ । होटल एसोसियसन धनकुटाको अगुवाइमा २ लाख २३ हजार ४ सय २५ रुपैयाँ

नेपाली चलचित्र ’दुई कदम’को टिजर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ’दुई कदम’को टिजर सार्वजनिक गरिएको छ । उदय सुब्बाद्वारा निर्देशित सो चलचित्रको टिजर आइतबार टिजर सार्वजनिक गरिएको हो । दयाराम घिमिरेले कथा तथा पटकथा लेखेका हुन्

न्यायपालिका सुधारउन्मुख : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका सुधारउन्मुख भइरहेको बताउनुभएको छ । छिटो, छरितो र गु्णस्तरीय न्याय सम्पादन तथा सेवा प्रवाह एवं सुशासन र जनआस्था अभिवृद्धिलाई केन्द्र बिन्दुमा राखेर न्यायपालिका सुधारको

हाम्रो सामाजिक एकतालाई बलियो बनाउनुपर्छ : उपाध्यक्ष शाक्य

काठमाडौं । नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । आइतबार नेकपा(एमाले) काठमाडौं महानगर समितिले आयोजना गरेको महानगरस्तरीय चङ्गा प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले सामाजिक

कोशीमा मध्यावधि निर्वाचन रोक्न बिद्रोहीलाई समर्थन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न कांग्रेसको बिद्रोही समूहलाई समर्थन गरेको बताउनुभएको छ । आइतबार प्युठानको बिजुवारमा अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै अध्यक्ष ओलीले