Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


नयाँ नोट साट्न शुरु, नोट सटही सुविधा आगामी शुक्रवारसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवारदेखि दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिन शुरु गरेको छ । राष्ट्र बैंकले हरेक वर्ष दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ

यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावना सबै गलत हो : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भलाई जोडेर गलत प्रचार गरिएको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित पत्रकार महासंघको कार्यक्रमलाई

कोशी प्रदेश सभाको बैठक कार्तिक १ गते बस्नेगरी बोलाइयो

विराटनगर । कोशी प्रदेश सभाको बैठक कार्तिक १ गते बुधबार बस्नेगरी बोलाइएको छ । असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको हो । प्रदेशसभा सचिवालयले

चौथो एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौं । चीनको हाङझावमा हुने चौथो एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको बिदाई गरिएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव टंकलाल

विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र श्रीलंका भिड्दै

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र श्रीलंका भिड्नेछन् । दुबै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा छन् । १० टोली सहभागि प्रतियोगितामा अंकबिहिन अष्ट्रेलिया पुछारमा छ भने श्रीलंका

परिवर्तनमा जीवन विताएका नेताहरुको योगदानलाई अवमूल्यन गर्ने साहस र योजना छैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित हुनु नहुने बताउनुभएको छ । सोमवारबाट शुरु भएको पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन

सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा जहाजको टिकट सर्वसाधरणको पहुँच भन्दा बाहिर

काठमाडौं । सडक सञ्जाल नपुगेका सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रका सर्वसाधरणलाई हवाई टिकट पाउन सधैँ मुस्किल हुने गरेको छ । मौसमको प्रतिकुलता र एयरलाईन्सहरुको सिमित उडान भएकाले हवाई टिकटमा

सरकारले रोगी र निरोगी खसी–बोका छुट्याउन चिन्ह लगाउने

काठमाडौं ।दसैंका लागि सरकारले खसी–बोका र च्याङग्रा परीक्षण गरी चिन्ह लगाउने भएको छ । सरकारले खसी बोका परीक्षण गरी शुद्ध र स्वस्थ्य खसी–बोकाको सिङमा ‘हरियो’ र रोगी खसी–बोकाको सिङमा रातो

दसैंका लागि मगाइएका खाद्यका खसी बोका आजदेखि काठमाण्डौं भित्रिदैं

काठमाडौं । दसैंका लागि मगाइएका खाद्यका खसी बोका आजदेखि काठमाण्डौं भित्रदैंछन् । सहुलियत मूल्यमा बिक्री गर्न संकलन गरिएका खसिबोका र च्यांग्रा आजदेखि धमाधम काठमाडौं भित्रने खाद्य व्यवस्था तथा व्यापार कम्पनी

सुन तस्करीका मुख्य नाइके खोज्न बनाइएको आयोग गुमनाम

काठमाडौं । नेपाललाई मुख्य ट्रान्जिट बनाएर विभिन्न मुलुकमा अवैध सुन कारोबार गर्ने तस्करहरूको छानबिन र कारबाहीका लागी सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोग गुमनाम बनेको छ । उच्च अदालतका पूर्वन्यायाधीश