Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


सशस्त्र प्रहरी बलले चाडपर्व लक्षित सुरक्षा योजना लागू गर्ने

काठमाडौं । सशस्त्र प्रहरी बलले चाडपर्व लक्षित सुरक्षा योजना लागू गर्ने भएको छ । यस योजना अन्तरगत सशस्त्र बलका २९ हजार १ सय ५४ जना प्रहरी परिचालित गरिने छ ।

मूल्यवृद्धि नियन्त्रण गर्न सांसदहरुले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधि सभा सदस्य विमला सुवेदीले खाद्यान्नमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवेदीले चाडपर्वको समयमा अत्याधिक रुपमा

सरकार यस्तै रहे देश ठूलो संकटमा फस्छ : सांसद गौतम

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारको गति र मति यस्तै रहेमा देश ठूलो संकटमा फस्ने बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले वर्तमान

प्रतिनिधिसभाको बैठक कार्तिक १२ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी कार्तिक १२ गतेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधि सभाको आज बसेको बैठकमा सभामुख देवराज घिमिरेले दशैंको शुभकामना व्यक्त गर्दै १६ दिनका लागि लागि बैठक

मानव अधिकार ऐन छिटो भन्दा छिटो संसदबाट पारित हुन्छ : मन्त्री गुरुङ

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मानव अधिकार ऐनलाई छिटो भन्दा छिटो संसदबाट पारित गर्ने बताउनुभएको छ । शुक्रबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री

स्वदेशमा टेक्न पाउदा नेपालीलाई बिर्साइदियो इजरायलको युद्धको पीडा

गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ काठमाडौं । इजरायलमा हमासको आक्रमणमा मारिएका १० जना नेपाली विद्यार्थी र एक जना बेपत्ताको स्थितिले सबैलाई दुखित बनाएको छ । यद्यपि आक्रमणपछि विचल्लीमा परेको कारण

व्यापार घाटा कम गर्न उत्पादनलाई निर्यात गर्न सक्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार दास्रो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै गृहमन्त्री श्रेष्ठले

मानव अधिकार आयोगमा दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धित

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगमा स्थापना कालदेखि अहिलेसम्म दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धित रहेको बताएको छ । शुक्रबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा आयोगका

केदार कार्कीलाई मुख्यमन्त्रीको दाबी फिर्ता लिन निर्देशन

काठमाडौं । नेपाली कांग्रेसको कोशी प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीमा दाबी पेस गरेका केदार कार्कीलाई मुख्यमन्त्रीको दाबी फिर्ता लिन निर्देशन दिएको छ । केन्द्रीय गठबन्धनले गरेको निर्णय कार्यान्वयनका लागि प्रदेश

अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धि संकल्प प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाबाट पारित अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धि संकल्प प्रस्तावका विषयहरु कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा