काठमाठौं । राष्ट्रिय सभाले राष्ट्रिय सभा नियमावली २०७५ संशोधन गर्नका लागि मस्यौदा समिति गठन गरेको छ । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रिय सभा नियमावली २०७५ संशोधन गर्नका लागि १२
काठमाडौं । इजरायलबाट स्वदेश फर्किन थप २ सय जना नेपालीले निवेदन दिएका छन् । इजरायलमा हमासको आक्रमणपछि नेपालीहरुको पहिलो टोली आज बिहान नेपाल आइपुगेको थियो । उनीहरुलाई लिन नेपाल वायु
इलाम । इलाममा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाइटीले बिपद् ब्यवस्थापन सम्बन्धी सिमुलेशन अभ्यास गरेकाछन् । आगलागीबाट प्रभावितहरूको स्थिति हेरी नागरिकको उद्वार, घाइतेहरूलाई प्राथमिक उपचारका लागि
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र बेलायती सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्ड्रस बिच लन्डनमा भेटवार्ता भएको छ । बेलायती सेनाध्यक्षको निमन्त्रणामा बेलायत भ्रमणमा रहेका शर्मा र स्यान्ड्रसबिच लण्डनस्थित
काठमाडाैं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलो लगानी रहेका पूर्वाधार विकास परियोजनाहरु सुरक्षित र प्रकोपमैत्री बनाउन आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले
काठमाडौं । झापाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका– ९ का मोहन टुडु, सोम मर्डी र अंकित भन्ने डिल्ली बहादुर
काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा शुक्रबार बंगलादेश र न्युजिल्याण्ड भिड्नेछन् । भारतको चेन्नाईमा दिउँसो सवा दुई बजे यो खेल सुरु हुनेछ । जारी विश्वकपमा लगातार दुई खेल जितेको न्युजिल्याण्ड
काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशको कार्यसम्पादन समितिको आकस्मिक बैठक बस्ने भएको छ । कोशी प्रदेशमा पार्टी निर्णयविरुद्ध उभिएका ८ जना सांसद र भावी रणनीति तय गर्न कोशी प्रदेशका सभापति
काठमाडौं। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद भवन बानेश्नरमा बस्नेछ । संसद् सचिवालयका अनुसार शुक्रबारको बैठकमा मौखिक तथा लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले
काठमाडाैं । इजरायलका राजदुत हनान गोदरले इजरायल र नेपालबीचको सम्बन्ध प्रगाढ रहेको दाबी गरेका छन् । गत शनिबार इजरायलमा हमासले गरेको आक्रमणमा नेपालीहरुको समेत ज्यान गएकोमा दुख ब्यक्त गर्दै नेपाल