Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


टेरामक्स परियोजना सम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र समितिलाई बुझाउन निर्देशन

काठमाडौं । सार्वजनिक लेखा समितिले ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) परियोजना सम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र समितिलाई बुझाउन निर्देशन दिएको छ । सार्वजनिक लेखा समिमिको शुक्रबार बसेकोे

राष्ट्रिय सभाबाट अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धि संकल्प प्रस्ताव पारित

काठमाडौं । राष्ट्रिय सभाबाट अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धि संकल्प प्रस्ताव पारित भएको छ । राष्ट्रि सभाको शुक्रबारको बैठकमा सांंसद प्रकाश पन्थले प्रस्तुत गर्नुभएको सो संकल्प प्रस्ताव सर्वसम्मतिले पारित

अपांगता भएका व्यक्तिको समस्या समाधानका लागि शक्तिशाली आयोग गठन गर्नुपर्छ : कांग्रेस सांसद पन्थ

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले अपांगता भएका व्यक्तिको समस्या समाधानका लागि शक्तिशाली आयोग गठन गर्न सरकारसँग माग गर्नुभएको छ । शुक्रवार राष्ट्रिय सभा बैठकमा अपांगता

अपांगता भएका व्यक्ति सम्बन्धि शक्तिशाली आयोग बनाउन सरकार सकारात्मक छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अपांगता भएका व्यक्तिसम्बन्धि शक्तिशाली आयोग बनाउन सरकार सकारात्मक रहेको बताउनुभएको छ । शुक्रवार राष्ट्रियसभा बैठकमा अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धि संकल्प प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष)

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठक शुरु भएको छ ।

उच्च लागत प्रस्तावसँगै एमसीसीको प्रसारणलाइनका सबै ठेक्का रद्द, योजना समयमा पूरा गर्न चुनौती

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को प्रसारण लाइनका ठेक्का रद्द भएका छन् । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द गरेको हो । एमसीए नेपालले बिहिबार

अबका आर्थिक नीति वैकल्पिक रोजागारीमा लक्षित हुनुपर्छ : उद्योगमन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले पूर्वाधार,पर्यटन, निर्माणको क्षेत्रमा लगानी बढाउँदै लगेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सांसदहरुद्वारा अपांगता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयन गर्नुपर्नेमा जोड

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले अपांगता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रश्तावमाथि छलफल गर्दै

मानव अधिकार आयोगको स्तर घट्न नदिन पहल गर्न संसदीय समितिको सरकारलाई निर्देशन

काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिले नेपालको संविधान र कानूनले राष्ट्रिय मानव अधिकार आयोगलाई सुम्पिएको जिम्मेवारी एवं आयोगका काम कारबाहीलाई प्रभावकारी बनाउनका लागि पर्याप्त साधन श्रोतको व्यवस्था गर्न

मधेशमा पनि सिंगै देशको जस्तै भाषिक र सांस्कृतिक विविधता छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेशमा पनि सिंगो देशको जस्तै भाषिक र सांस्कृतिक विविधता रहेको बताउनुभएको छ ।शुक्रवार राष्ट्रपति कार्यालय शितल निवासमा मधेशी आयोगको बार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले मधेशी