Logo ११ मंसिर २०८२, बिहिबार | Fri Nov 28 2025


पौडेल निवास पुगेर देउवाले भने–‘सबैको सल्लाहका आधारमै काम गर्छु’

काठमाडौं, चैत १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । वरिष्ठ नेता पौडेल निवास बोहराटारमा बुधबार भएको भेटवार्तामा दुई नेताबीच १३औं महाधिवेशनपछि पार्टीलाई

न्यायालयलाई सम्पन्न बनाउने दायित्व सरकारको : प्रधानन्यायाधीश

काठमाडौं, चैत १० । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायालयलाई स्रोत–साधन सम्पन्न बनाउने दायित्व सरकारको भएको बताएका छन् । पुनरावेदन अदालत पाटन एनेक्स भवनको बुधबार पुल्चोकमा शिलान्यास गर्दै उनले न्यायसेवा बलियो भए

२०० ओटा वेबसाइट ह्याक गर्ने १८ वर्षीय नेपाली ह्याकर्स पक्राउ

काठमाडौं, चैत १० । राष्ट्रिय क्षयरोग केन्द्र र घरेलु तथा साना उद्योग कार्यालयको वेबसाइट ‘ह्याक’ गर्ने व्यक्ति पक्राउ परेका छन् । तनहुँ, बन्दीपुर घर भइ हाल काठमाडौंको बालाजु हाइटमा बस्दै

कम उमेरमै विवाह नेपाली बालिका र महिलाको प्रमुख चुनौती : राजकुमार ह्यारी

काठमाडौं, चैत १० । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार हेनरी चार्ल्स अल्बर्ट डेविड ह्यारीले संसारका धेरै राष्ट्रले अझैपनि पुरुषलाईझैं महिला तथा बालिकाका लागि अवसरहरु प्रदान गर्न नसकेको बताएका छन् ।

न्युजिल्याण्ड विश्वकप ट्वेन्टी–२० क्रिकेटको सेमिफाइनलमा प्रवेश

काठमाडौं, चैत १० । पाकिस्तानलाई हराउँदै न्युजिल्याण्ड विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतमा मंगलबार राति भएको खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई २२ रनले हरायो । खेलमा पहिले

ब्रसेल्स आक्रमणकारीको फोटो सार्वजनिक

काठमाडौं, चैत १० । बेल्जियम सरकारले ब्रसेल्स आक्रमणमा संलग्न तीनजना संदिग्धको तस्विर सार्वजनिक गरेको छ । ब्रसेल्सको जैवेनटेम विमानस्थलमा रहेको सीसीटीभीमा कैद गरिएको दृश्यमा एकै साथ देखिएका तीनजना युवाको तस्विर

राजकुमार ह्यारीलाई नेपाली सेनाको खुकुरी उपहार

काठमाडौं, चैत १० । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीलाई नेपाली सेनाले सम्झना स्वरुप खुकुरी उपहार दिएको छ । पोखराबाट नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौ फर्किएका ह्यारीलाई बिमानस्थलमा स्वागत गर्न पुगेका

स्वास्थ्यमन्त्रीको निवासमा ‘ड्रोन’ खस्यो

ललितपुर, चैत १० । ललितपुरको पुल्चोकस्थित मन्त्री क्वाटरमा ड्रोन क्यामरा खसेको छ । हिजो साँझ स्वास्थ्यमन्त्री रामजनम चौधरीको क्वाटरमा ड्रोन क्यामरा खसेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । नेपाल

नेपालमा लगानी गर्न महासंघ अध्यक्षद्धारा चिनियाँलाई आग्रह

काठमाडौं, चैत ९ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले नेपालमा लगानी गरी सहयोग गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा सहभागी महासंघका

ठग्दै हिँड्ने पक्राउ

वीरगन्ज, चैत ९ । जिल्ला प्रहरी कार्यालय पर्साले राजश्व अनुसन्धान विभाग पथलैयाको सहायक कार्यालय प्रमुख बनेर ठगी गर्दै हिँड्ने शैलेन्द्रकुमार सिहंलाइ मंगलबार पक्राउ गरेको छ । सिराहा जिल्ला कल्याणपुर गाउँ