Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


क्यानडामा निजी विमान दुर्घटना, पूर्वमन्त्रीसहित सात जनाको मृत्यु

काठमाडौं, चैत १७ । क्यानडामा एउटा सानो निजी विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । क्युबेकको पूर्वी तटमा भएको विमान दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । लिस–डे–ला–माडिलिनि विमानस्थलमा

पूर्वाञ्चलबाट २१ सय बढी विद्यार्थीले एसएलसी दिन नपाउने

धनकुटा, चैत १७ । पूर्वाञ्चलबाट यो वर्ष २ हजार १ सय ५७ विद्यार्थी एसएलसी परीक्षा दिनबाट वञ्चित हुने भएका छन् । बिहीबारबाट सुरु हुने एलएलसी परीक्षामा ७० प्रतिशत हाजिर नपुगेका

पहिलो दक्षिण एसियाली महिला बास्केटबलमा नेपालको विजयी सुरुआत

काठमाडौं, चैत १६ । पहिलो दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगिता मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा जारी प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ ।

विदेशी लगानी भित्र्याउन कानुन सुधार्न आवश्यक : निजी क्षेत्र

काठमाडौं, चैत १६ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण दुई देशबीचको आर्थिक सम्बन्ध बलियो बनाउन सफल भएको निजी क्षेत्रले जनाएको छ । चीनसँग भएका पारवहनलगायतका सम्झौता नेपालको हितमा रहेको

मंगलबार पनि नेप्से सच्चियो

काठमाडौं, चैत १६ । मंगलबार पनि शेयर बजार परिसूचक नेप्से सामान्य अंकले सच्चिएको छ । यसदिन नेप्से करिब ५ अंक बराबरले घटेर १३ सय ७० मा कायम भयो । सोमबार

सीपीएन युएमएल प्रेसिडेन्ट फुटबलमा आयोजकलाई झड्का

बुटवल, चैत १६ । प्रथम सीपीएन युएमएल प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता मंगलबारदेखि बुटवलमा सुरु भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी लुम्बिनी अञ्चल कमिटीको आयोजनामा सुरु भएको खेलको संस्कृति पर्यटन

इजिप्ट एअर अपहरणकान्डको पटाक्षेप, अपहरणकारीबाट आत्मसमर्पण

काठमाडौं, चैत १६ । इजिप्ट एअरको आन्तरिक उडानको विमान अपहरणकान्डको पटाक्षेप भएको छ । अपहरणकारीले साइप्रस प्रहरीसमक्ष आत्मसमर्पण गरेसँगै अपहरणकान्डको पटाक्षेप भएको हो । मंगलबार इजिप्टको अलेक्जेन्ड्रियाबाट ५६ यात्रुसहित राजधानी

लाङटाङमा मानव कंकाल भेटियो

रसुवा, चैत १६ । हिमपहिरोमा पुरिएर लाङटाङमा बेपत्ता भएकामध्ये बुधबार केहीको मानव कंकाल भेटिएको छ । लाङटाङ गाउँ विकास समिति वडा नम्बर–९ स्थित लाङटाङ खोला किनारमा मानव कंकाल, हरियो–कालो रंगको

चीनसँगको सम्झौताले भारतमाथिको निरर्भरता घटाउने एमालेको ठहर

काठमाडौं, चैत १६ । एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी ओलीको भ्रमणकाक्रममा चीनसँग भएको सम्झौताको स्वागत् गरेको छ । प्रधानमन्त्री कार्यालय बालुवाटारमा मंगलबार बसेको बैठकले चीनसँगको सहमतिले भारतमाथिको निरर्भरता घटाउने

वैशाख १ देखि अवैध मोबाइल ब्लक, सक्कली हो/होइन कसरी थाहा पाउने ? (भिडियोसहित)

भुवन भट्ट/मिलन भण्डारीकाठमाडौं, चैत १६ । नेपाल दूरसञ्चार प्राधिकरणले वैशाख १ गतेदेखि अवैधरुपमा आयात गरिएका वा विदेशबाट ल्याइएका मोबाइल फोन ‘ब्लक’ गर्ने भएको छ । व्यक्तिगत् प्रयोजनका लागि विदेशबाट मोबाइल