Logo २० फाल्गुन २०८२, बुधबार | Thu Mar 5 2026


एसएलसी परीक्षा आजबाट सुरु, ८२ वर्षे इतिहांसमा ग्रेडिङ पद्धति लागू

काठमाडौं, चैत १८ । यस वर्षको एसएलसी परीक्षा आजबाट सुरु हुँदै छ । बिहान ८ बजेदेखि सुरु हुने परीक्षामा ६ लाख १५ हजार ५ सय ५३ परीक्षा सहभागी हुँदैछन् ।

क्रिस गेलका कारण भारतीय क्रिकेट टिम तनावमा, यस्तो छ कारण

मुम्बई, चैत १८ । विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज दोस्रो सेमिफाइनलमा भारत र वेस्ट इन्डिज भिड्दैछन् । दुबै टिममा केही खेलाडी यस्ता छन् जो एक्लो प्रयासमा म्याच जिताउने क्षमता

 लिबियाली सरकारका नेताहरु समुद्री बाटो हुँदै त्रिपोलीमा

काठमाडौं, चैत १८ । लिबियामा संयुक्त राष्ट्रसंघको समर्थन प्राप्त राष्ट्रपतीय परिषद्का शीर्ष नेताहरु राजधानी त्रिपोली पुगेका छन् । छिमेकी मुलुक ट्युनिसियामा बसेर आफूलाई लिबियाको आधिकारिक सरकार दावी गर्दै आएका नेताहरु

सार्क महिला बास्केटबलमा नेपालको लगातार दोस्रो जित

काठमाडौं, चैत १७ । राजधानीमा जारी प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । पहिलो दिन बंगलादेशलाई ९२–२६ ले हराएको नेपालले ‘राउन्ड रोविन लिग’को

पोखरामा फेरि हावाहुरीसहित असिना पानी

पोखरा, चैत १७ । पोखरामा बुधबार दिउँसो पनि हावाहुरीसहित अत्याधिकरुपमा असिना पानी परेको छ । आइतबारयता लगातार चल्ने हावाहुरी र असिना पानीको कारण तरकारी तथा फलफूलमा क्षति पुर्‍याउँदा किसान चिन्तित

नेपाल–भारतबीचको चिसोपन अन्त्य गर्न सरकार सफल : उपप्रम थापा

हेटौंडा, चैत १७ । उपप्रधानमन्त्री कमल थापाले संविधान जारी भएपछि नेपाल–भारतबीच उत्पन्न चिसोपनलाई अन्त्य गर्न सरकार सफल भएको दाबी गरेका छन् । बुधबार हेटौंडामा राप्रपा नेपालको हेटौंडा नगर परिषद् बैठकलाई

‘पदका लागि प्रधानमन्त्री भएको होइन’

काठमाडौं, चैत १७ । प्रधानमन्त्री केपी ओलीले आफू पदका लागि नभइ देशलाई विकासको गतिमा अघि बढाउन प्रधानमन्त्री भएको बताएका छन् । रिपोर्टर्स् क्लबको १८औं वार्षिकोत्सव कार्यक्रममा बुधबार बोल्दै प्रधानमन्त्री ओलीले

पुनःनिर्माण र पूँजीगत खर्च तीव्र पार्न एडीबीको सुझाव

काठमाडौं, चैत १७ । एसियाली विकास बैंक (एडीबी) ले पुनःनिर्माण र पुनःस्थापनाका लागि स्रोतको अभाव नभइ संस्थागत् अवरोध र प्रक्रियागत् साँघुरोपन रहेको जनाएको छ । पुनःनिर्माणका लागि जतिसुकै खर्च हुने

अन्तिम स्वीकृति खुला गर्ने निर्णय, १५ हजार भिसा लागेका व्यक्ति रोजगारीमा जान पाउने

काठमाडौं, चैत १७ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीका लागि भिसा प्राप्त गरेका कामदारको अन्तिम स्वीकृति लिने जनाएको छ । विभिन्न माग राखी गत फागुन २२ गतेदेखि सबै

पुनःनिर्माण ढिलाइ भएको भन्दै प्रदर्शन

काठमाडौं, चैत १७ । भूकम्प गएको वर्ष बित्नै लाग्दासमेत पुनःनिर्माणको गति अतिसुस्त भएको भन्दै राजधानीमा प्रदर्शन गरिएको छ । विवेकशील नेपाली दलले ‘पुनःनिर्माण कहाँ पुग्यो सरकार ?’ भन्दै बुधबारदेखि दबाबमूलक