Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


रियाल मड्रिड पराजित, म्यान्चेस्टर सिटी र पिएसजी बराबरीमा

काठमाडौं, चैत २५ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा स्पेनको रियाल मड्रिडलाई जर्मन क्लव उल्फवर्गले पराजित गरेको छ । बुधबार राती आफ्नै मैदानमा भएको क्वाटरफाईनल पहिलो लेगको खेलमा उल्फवर्गले रियाल

सुनौलो संगम फाइनलमा

बुटवल, चैत २४ । विभागीय टिम सशस्त्र प्रहरीलाई हराउँदै सुनौलो संगम युवा क्लब, बुटवल सीपीएन युएमएल प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुटवलमा जारी प्रतियोगिताको बुधबार भएको

राष्ट्रिय दोहोरीगीत रनिङ शिल्ड प्रतियोगिता सुरु

काठमाडौं, चैत २४ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको आयोजनामा बुधबारदेखि काठमाडौंको भृकुटीमन्डपमा दोस्रो अन्तर दोहोरीसाँझस्तरीय राष्ट्रिय दोहोरीगीत रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको सूचना तथा सन्चारमन्त्री शेरधन राइले उद्घाटन

पूर्वप्रधानसेनापति गडुल शम्शेरको निधन

काठमाडौं, चैत २४ । नेपाली सेनाका पूर्वप्रधानसेनापति गडुल शम्शेर जबराको ८० वर्षको उमेरमा बुधबार निधन भएको छ । वि.सं २०११ सालमा नेपाली सेनामा प्रवेश गरेका गडुल शम्शेर २०४८ साल जेठ

थ्रीस्टारलाई हराउँदै झापा फाइनलमा

झापा, चैत २४ । आयोजक झापा–११ रमपम झापा गोल्डकप आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । झापामा जारी प्रतियोगिताको बुधबार भएको पहिलो सेमिफाइनलमा ललिपुरको थ्रीस्टार क्लबलाई ‘सडन डेथ’मा पराजित

दाहाल आक्रोशित–‘चारैतिरबाट हेप्न थालियो’

काठमाडौं, चैत २४ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुलाई चारैतिरबाट हेप्न थालिएको भन्दै आक्रोश पोखेका छन् । अखिल नेपाल महिला संघ क्रान्तिकारीको छैटौं राष्ट्रिय सम्मेलनको बुधबार राजधानीमा उद्घाटन

राष्ट्रिय एकताको खाँचो : मन्त्री सापकोटा

सर्लाही, चैत २४ । वन तथा भू–संरक्षणमन्त्री अग्नि सापकोटाले संविधान कार्यान्वयन गर्न राष्ट्रिय एकताको खाँचो रहेको बताएका छन् । बुधबार सर्लाहीको चन्द्रनगरमा नेपाली सेनाले नारीमन तालमा निर्माण गरेको विभिन्न भौतिक

उपचारै गराउन नसक्नेलाई निःशुल्क/भारी छुटको सरकारी व्यवस्था (भिडियो रिपोर्ट)

प्रज्ञा तिमल्सिना/नवीन स्थापितकाठमाडौं, चैत २४ । स्वास्थ्य मन्त्रालयले रोग लागेर उपचार नै गराउन नसक्नेहरुलाई सहयोग गर्ने उद्देश्यले सन्चालन गरेको कार्यक्रम प्रभावकारी हुन सकेको छैन । आर्थिक अवस्था कमजोर भएकाहरुलाई स्वास्थ्य

साग–बंगबन्धु विजेता फुटबल खेलाडीलाई जनही १० लाख दिने एन्फाको निर्णय

काठमाडौं, चैत २४ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगबन्धु गोल्डकप र दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णपदक जित्ने नेपाली पुरुष फुटबल टोलीका खेलाडीलाई जनही रु १०–१० लाख दिने निर्णय गरेको

बिस्केट जात्राको सम्पूर्ण तयारी पूरा

भक्तपुर, चैत २४ । भक्तपुरमा हुने ऐतिहासिक र साँस्कृतिक महत्वको बिस्केट जात्राको तयारी पूरा भएको छ  । बुधबार भक्तपुरमा रफत सन्चार क्लबले गरेको अन्तरक्रियामा भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले