Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सिफारिस

काठमाडौं, चैत २८ । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा नियुक्तिका लागि वरिष्ठ न्यायाधीश सुशीला कार्कीको नाम सिफारिस गरेको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्न

दाहाल–कटवाल टकराबका बेला गुरुङको भूमिका महत्वपूर्ण : पूर्वराष्ट्रपति, ‘जनताको छोरो’ बजारमा

काठमाडौं, चैत २८ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अफ्ठेरो परिस्थितिमा सेनालाई संस्थागत्रुपमा लोकतान्त्रिक मार्गमा डोर्‍याउन पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङको महत्वपूर्र्ण योगदान रहेको बताएका छन् । पूर्वप्रधान सेनापति गुरुङको आत्मकथा ‘जनताको छोरो’को

बार्सिलोनाको लगातार दोस्रो हार

काठमाडौं, चैत २८ । स्पेनिस लिग ला लिगामा उपाधिको प्रमुख दाबेदार बार्सिलोनाले लगातार दोस्रो हार ब्यहोरेको छ । गत हप्ता ‘एल क्लासिको’मा अर्को दाबेदार रियाल मड्रिडसँग पराजित भएको बार्साले शनिबार

एक तिहाइ महिलालाई कार्यसमितिमा प्रतिनिधित्व नगराउने दलको दर्ता अब खारेज

काठमाडौं, चैत २८ । निर्वाचन आयोगले राजनीतिक दलका सबै समितिहरुमा कम्तिमा एक तिहाइ महिलाको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गर्ने तयारी गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐनमा सबै राजनीतिक दलले

सरकारी कर्मचारीहरु नाराबाजीमा उत्रिएपछि सिंहदरबारमा तनाव, १० जना पक्राउ

काठमाडौं, चैत २८ । सरकारी कर्मचारीहरु काम छोडेर नाराबाजीमा उत्रिएपछि आइतबार सिंहदरबार तनावग्रस्त बन्यो । आगामी वैशाख १० गतेका लागि तय गरिएको आधिकारिक ट्रेड युनियनको निर्वाचनको विषयलाई लिएर असन्तुष्ट कर्मचारीहरुले

दोलखामा अमेरिकी हेलिकोप्टर दुर्घटनाका पीडितले पाए बिमाबापत जनही १५ लाख

दोलखा, चैत २८ । दोलखामा भएको अमेरिकी हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाहरुको परिवारका सदस्यले तेस्रोपक्ष बिमाबापत १५ लाख रुपैयाँ प्राप्त गरेका छन् । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका ५ परिवारका सदस्यले बिमा

अफगानिस्तानमा शक्तिशाली भूकम्प, भारतसम्म हल्लायो

अपडेटःकाठमाडौं, चैत २८ । अफगानिस्तान र ताजिकिस्तानको सीमानामा केन्द्रबिन्दू भएर नेपाली समयअनुसार आइतबार अपराह्न सवा ४ बजे ६.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । हिन्दूकुश पर्वत शृंखलालाई केन्द्रबिन्दू बनाइ दुई

ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा के छ ?

काठमाडौं, चैत २८ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा सीमांकनलाई लचिलो र परिवर्तनशील विषयकारूपमा ग्रहण गर्दै आयोगका माध्यमबाट पुनरावलोकन गर्न सकिने ढोका खुलै राखिएको बताएका छन्

चुनाव हारेकाले भ्रम छरे : नेम्वाङ

बुटवल, चैत २८ । संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङले नयाँ संविधान विश्वकै उत्कृष्ट र समावेशी रहेको भन्दै यसको कार्यान्वयनका लागि सबै दलहरु लाग्नुपर्ने बताएका छन् । आइतबार बुटवलमा प्रेस चौतारीले गरेको

Group discussion underway in UML CC meeting

Kathmandu, April 10: Group discussions have begun since this morning on the political report presented by party Chairman KP Sharma Oli at the sixth central committee meeting of the CPN-UML.