Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


कांग्रेसले मधेसी मोर्चासँग सहयोग माग्यो, ‘ओली दिनप्रतिदिन गैरजिम्मेवार’

काठमाडौं, जेठ ७ । नेपाली कांग्रेसले व्यवस्थापिका–संसदको नियमावली मस्यौदा निर्माणमा आफूलाई सहयोग गर्न मधेसी मोर्चा र साना दलहरुलाई आग्रह गरेको छ । नियमावली मस्यौदामा सत्तारुढ दलहरुसँग कुरा नमिलेपछि कांग्रेसले शुक्रबार

ललितपुरमा सिलिन्डर पड्किँदा एकको मृत्यु, तीनजना घाइते

ललितपुर, ७ जेठ । ललितपुर उपमहानगरपालिका–१९ स्थित हौगलटोलमा शुक्रबार अक्सिजन सिलिन्डर ग्यास पड्किँदा हौगल बस्ने ४० वर्षीय धु्रव ताम्राकारको अपराह्न २ बजे मृत्यु भएको छ । हौगलस्थित कृष्णगोविन्द ताम्राकारको चारतले

बुद्धस्थल पुगिन् राष्ट्रपति भण्डारी

कपिलवस्तु, जेठ ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धस्थल तिलौराकोटको भ्रमण गरेकी छन् । शुक्रबार दिउँसो १ बजेतिर तिलौराकोट पुगेकी राष्ट्रपति भण्डारीले एक घन्टा तिलौराकोटको अवलोकन गरेकी थिइन् । हेलिकोप्टरबाट लुम्बिनी

बानेश्वरमा गठबन्धनको विरोधसभा

काठमाडौं, जेठ ७ । मधेसी मोर्चासहितको संघीय गठबन्धनले शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा विरोधसभा गरेको छ । बानेश्वरबाट सुरु भएको विरोधजुलुस बिजुलीबजार, बबरमहल र माइतीघर हुँदै फेरि बानेश्वर पुगी विरोधसभामा परिणत

आहा ! मेघौली, यस्ता छन् विशेषता, घुम्ने कि ? (भिडियोसहित)

प्रतीक लामिछाने/भरत केसी (इमेज)चितवन, जेठ ७ । चितवनको सौरहा देशी–विदेशी पर्यटकमाझ प्रसिद्ध छ । तर, चितवनकै पश्चिममा पर्ने मेघौली भने पर्याप्त सम्भावना हुँदाहुँदै पनि चर्चामा आउन सकेको छैन । काठमाडौंबाट

लुम्बिनी झकिझकाउ, सुरक्षा कडा, घरघरमा दीपावलीको तयारी

केशव भण्डारी (इमेज)बुटवल, जेठ ७ । २५ सय ६०औं बुद्धजयन्ती तथा लुम्बिनी उत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । मायादेवी मन्दिर, परिक्रमा पोखरी र विभिन्न सडकमा सरसफाइ र रङरोगनकासाथ सिंगारेर

कालिकोट पहिरोमा तीनजनाको मृत्यु, बेपत्ता चारजनाको खोजी जारी

कालिकोट, जेठ ७ । कालिकोटको कोटवाडामा बाढीसँगै आएको पहिरोले पुरिँदा तीनजनाको मृत्यु भएको छ । कोटवाडा–४ स्थित गेजबजारमा विहीबार राति खहरेखोलामा आएको बाढीसँगैको पहिरोले पुरिँदा अस्थायी व्यवसाय गर्दै आएका तीनजनाको

नेपालमा हुने आन्दोलनमा नलाग्न बेलायतद्वारा आफ्ना नागरिकलाई निर्देशन

काठमाडौं, जेठ ७ । बेलायतले आफ्ना नागरिकलाई नेपालमा रहँदा यहाँको राजनीतिक गतिविधिमा संलग्न नहुन निर्देशन दिएको छ । बेलायत सरकारले एक ‘भ्रमण सुझाव’ प्रकाशित गर्दै आफ्ना नागरिकलाई नेपालको राजनीतिमा संलग्न

जनताले ठूला पार्टीको विकल्प खोजेका छन् : कमल थापा

काठमाडौं, जेठ ७ । उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले सबै वडामा पार्टीको उम्मेदवार बनाउने गरी संगठन निर्माण गर्न आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । शुक्रबार

भूकम्पपछि आत्महत्या गर्ने बढे : प्रहरी अनुसन्धान

बनेपा, जेठ ७ । भूकम्पपछि काभ्रेपलाञ्चोकमा आत्महत्या गर्नेको संख्या बढेको छ । घरेलु हिंसा, आर्थिक तथा मानसिक समस्या, घरायसी झैझगडा, गरिबी र अशिक्षाका कारण धेरैले आत्महत्या गर्ने गरेको प्रहरी अनुसन्धालले