गाईघाट (उदयपुर), जेठ ८ । उदयपुर जिल्लाको पश्चिमी पहाडी गाविस मयङ्खु–४ मा शुक्रबार बेलुकी परेको चट्याङ लागेर एक परिवारको श्रीमतीको मृत्यु भएको छ भने श्रीमान्को अवस्था गम्भीर रहेको छ ।
काठमाडौं, जेठ ८ । भारतको बिहारमा गुट्खा र पान मसलामासमेत प्रतिबन्ध लगाइएको छ । शनिबार देखि एक वर्षको लागि गुट्खा र पान मसलामा प्रतिबन्ध लगाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन्
Dunai (Dolpa), May 21: Teaching learning activities of most of the schools in Dolpa district have been obstructed with the onset of yarsagumba picking season as students started going to
गोलबजार (सिरहा), जेठ ८ । आज बुद्ध जयन्ती देशभर मनाइदै छ । बौद्धधर्मअनुसार बुद्धजयन्तीका दिन हिंसालाई वर्जित नै गरिएको छ । तर सिरहाको लहान नगरपालिका–१७ ढोढनास्थित राजदेवी मन्दिरमा भने आज
Pokhara, May 21: A cycle journey started from Fewa Lake of Pokhara to Rara Lake of Mugu from Friday with an objective of promoting tourism business of Pokhara ruined due
काठमाडौं, जेठ ८ । अमेरिकी राष्ट्रपति भवन बाहिर गोली हानाहान भएको छ । यूएसपार्क प्रहरीका अनुसार गुप्तचर सेवाका एक एजेन्टले मूख्य भवन नजिकको चेकपोष्टमा हतियारसहित रहेका व्यक्तिलाई गोली हानेका हुन्
काठमाडौं, जेठ ८ । २५ सय ६० औं बुद्धजयन्ती तथा लुम्बिनी उत्सव आज विशेष कार्यक्रमका साथ मनाइदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा लुम्बिनीमा गरिने कार्यक्रममा प्रधानमन्त्री केपी ओली पनि
काठमाडौं, जेठ ८ । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको छ । योसँगै दिल्लीले अन्तिम चारमा पर्ने सम्भावना पनि जिवित राखेको छ ।
काडमाडौं, जेठ ८ । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार बीपी राजमार्ग हुँदै पूर्व लागेका छन् । सिन्धुलीमाढी पुगेका शाहलाई सरकारको मुख्य घटक दल राप्रपा नेपालका नेता कार्यकर्ताले भव्य स्वागत गरेका छन्
काठमाडौं, जेठ ८ । इजिप्ट एयरको विमान दुर्घटना हुनुपूर्व क्याबिनमा धुँवा भरिएको प्रतिवेदन आएको छ । विमानको सिग्नल हराउनुपूर्व ट्वाइलेट र एअरक्राफ्टको विद्युतीय पार्टमा धुँवा फेला परेको एभिएसन हेराल्ड नामक