Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


यसकारण आजित छन् गगन, बदनाम गराउन बने यस्ता ‘स्क्यान्डल’

काठमाडौं, जेठ ८ । सार्वजनिक रुपमा अभिव्यक्ति दिएर होस या नदिएर नेपाली कांग्रेसका चर्चित युवा नेता गगन थापालाई एक पछि अर्को ‘भ्रामक समाचार’बाट आजित बनाउने काम भएको थापाकै सामाजिक सञ्जालबाट

भूकम्पपछि दोलखामामात्रै ८ अर्ब खर्च

रवीन्द्र गौतम (इमेज)दोलखा, जेठ ७ । गत वर्षको विनाशकारी भूकम्पपछि सरकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले दोलखा जिल्लामा करिब ८ अर्ब रुपैयाँ खर्च गरेको जनाइएको छ । भूकम्पलगतै खोज, उद्धार

हिमाली उत्पादनको प्रदर्शनी सुरु

काठमाडौं, जेठ ७ । हिमाली उत्पादनहरुको प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंस्थित भृकुटीमन्डपमा पहिलोपटक हिमाली कृषि व्यवसाय प्रवद्र्धन मेला आयोजना गरिएको छ । शुक्रबारदेखि सुरु भएको मेलामा सोलुखुम्बु, मुगु, मनाङ, मुस्ताङ, डोल्पालगायतका

अख्तियारद्वारा गन्डकी मेडिकल कलेजका अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, जेठ ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरास्थित गन्डकी मेडिकल कलेजका अध्यक्ष खुमाप्रसाद अर्यालसहित ६ जना सन्चालकलाई झूठा विवरण दिएको भन्दै भ्रष्टाचार मुद्दा लगाएको छ । अख्तियारले अर्यालका अतिरिक्त

नयाँ शक्तिको पार्टी घोषणा ३० गते, रंगशालामा सदस्यहरुलाई सामूहिक सपथग्रहण

काठमाडौं, जेठ ७ । नयाँ शक्ति नेपालले पार्टी घोषणासभा गर्ने भएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी सो अभियानका संयोजक डा. बाबुराम भट्टराईले जेठ ३० गते दशरथ रंगशालामा सदस्यहरुलाई

सावित्रालाई कुटपिट गरी डेढ लाख लुट्ने समातिए

तनहुँ, जेठ ७ । तनहुँको शुक्लागन्डकी नगरपालिका–१२ स्थित पानीखोल्साको जंगलमा विहीबार एक महिलालाई लुट्ने यामबहादुर परियारलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । दुलेगौडा बजारमा रहेको सिर्जना बैंक लघुवित्तमा कार्यरत् २६

बुढीगन्डकी छलफलः सरकारी निकायहरुबीच नै आरोप–प्रत्यारोप

काठमाडौं, जेठ ७ । व्यवस्थापिका–संसदको कृषि तथा जलस्रोत समितिले बुढीगन्डकी जलविद्युत् परियोजना निर्माणको सन्र्दभमा शुक्रबार सरोकारवालाहरुसँग छलफल गरेको छ । बुढीगन्डकी डुबान क्षेत्रको स्थलगत् अध्यायन गरेर फर्केको समितिले सरोकारवालाहरुलाई डाकेर

सरकारले बजेट रकमान्तर गरेर मनपरीरुपमा बाँडेको आरोप

काठमाडौं, जेठ ७ । व्यवस्थापिका–संसदको अर्थ समितिमा शुक्रबार नयाँ बजेटबारे छलफल भएको छ । बैठकमा सहभागी सांसदहरुले नीति तथा कार्यक्रममा नयाँ–नयाँ कुराहरु आएपनि तिनको कार्यन्वयन नहुने गरेको भन्दै चिन्ता व्यक्त

खुलामन्चमा यसरी ‘गर्जिए’ नेत्रविक्रम (भिडियोसहित)

काठमाडौं, जेठ ७ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले भ्रष्टाचार, तस्करी र कालोबजारीमा संलग्नहरुकाविरुद्ध विशेष अभियान सन्चालन गर्ने बताएका छन् । शुक्रबार राजधानीको खुलामन्चमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले मन्त्री

केही गर्न नसकेको भन्दै दुःखी भए दाहाल

काठमाडौं, जेठ ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पटक–पटक सरकारमा पुग्दा र दुईचोटी सरकारको नेतृत्व गर्दा पनि सहिद तथा बेपत्ता परिवारलाई केही गर्न नसकेको भन्दै दुःख–मनाउ गरेका छन्