काठमाडौं, जेठ ७ । इजिप्ट एअरको बेपत्ता विमानको भग्नावशेष भेटिएको छ । भग्नावशेष भूमध्यसागरमा फेलापरेको इजिप्टको सेना र राष्ट्रिय विमान सेवाले दाबी गरेको छ । अलेक्जेन्ड्रियाबाट २९० किलोमिटर टाढा विमानको
काठमाडौं, जेठ ७ । सन् २०४० मा नेपाललाई १० हजार मेगावाट विद्युत् आवश्यक पर्ने विश्व बैंकको एक अध्ययनले देखाएको छ । ‘दक्षिण एसियामा क्षेत्रीय विद्युत् सहयोग एवं व्यापार’ शीर्षकमा उक्त
काठमाडौं, जेठ ७ । सरकारले आन्दोलनरत् मधेसी मोर्चासहितका दलहरुलाई वार्ता र संवादमा आउन पुनः आह्वान गरेको छ । मन्त्रिपरिषदको शुक्रबार सिंहदरबारमा बसेको बैठकले सरकारको तर्फबाट अधिकतम् लचकताकासाथ आन्दोलनरत् मोर्चामा आबद्ध
काठमाडौं, जेठ ७ । भारतको राजस्थानमा तापक्रम ५१ डिग्री सेल्सियस पुगेको छ । यो भारतमा अहिलेसम्म मापन भएको सबैभन्दा बढी तापक्रम हो । यसअघि, ६० वर्षअघि राजस्थानको तापक्रम ५०.५ डिग्री
काठमाडौं, जेठ ७ । बर्खास्तीमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष कर्माछिरिङ शेर्पाले फिफाको पछिल्लो निर्णयले नेपाली फुटबलजगत्को विद्यमान समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् । शुक्रबार
काठमाडौं, जेठ ७ । विभिन्न नेपाली फुटबल क्लबले बर्खास्त गरेका पदाधिकारी पुनर्बहाली गर्न विश्व फुटबल महासंघ (फिफा)ले, अखिल नेपाल फुटबल संघ (एन्फा)लाई दिएको निर्देशनको स्वागत् गरेका छन् । शुक्रबार राजधानीमा
काठमाडौं, जेठ ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली गरगहनाको सुरक्षा तथा विकासका लागि सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन् । गरगहनाको अन्तर्राष्ट्रिय प्रदर्शनीको शुक्रबार राजधानीमा उद्घाटन गर्दै
काठमाडौं, जेठ ७ । लुम्बिनी, नेपालः भगवान् बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उद्गम भूमि भन्ने सन्देशसहित राजधानीमा विहीबारदेखि भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुक्रबार सकिएको छ । २३ देशका सरकारी प्रतिनिधि,
कन्चनपुर, जेठ ७ । सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी गरिएको छ । विश्वविद्यालयकै शिक्षकको प्रायोजनमा दुई दिनदेखि तालाबन्दी गरेर पठन–पाठन अवरुद्ध भएको भन्दै व्यवस्थापन संकायका विद्यार्थीले डीन भारती जोशीको कार्यकक्षमा तालाबन्दी गरेका
Lumbini, May 20: President Bidya Devi Bhandari has offered puja at Mayadevi temple this afternoon. After offering the puja, President Bhandari inspected the Temple premises paying concern about the current