१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सातौंपटक सगरमाथा चढेर ल्हाक्पाले तोडिन् आफ्नै विश्व रेकर्ड


0
Shares

सोलुखुम्बु, जेठ ७ । संखुवासभाकी ल्हाक्पा शेर्पाले सातौंपटक सगरमाथा आरोहण गर्दै सबैभन्दा बढीपटक सगरमाथा आरोहण गर्ने विश्वकी पहिलो महिला बनेकी छन् ।

यसअघि आफ्नै नाममा रहेको ६ पटक आरोहणको रेकर्ड तोड्दै शेर्पाले शुक्रबार बिहान ५ बजे सगरमाथाको सफल हारोहण गरेकी हुन् ।

उनले सफल आरोहण गरेको सगरमाथा आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । रासस