Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


सिन्धुलीमा हावाबाट बिजुली निकाल्ने तयारी

काठमाडौं, साउन १० । सिन्धुली सदरमुकाम माढी बजारबाट पश्चिममा अवस्थित हरिहरपुरगढी गाविसमा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको अगुवाईमा हावाबाट बिजुली निकाल्ने तयारी गरिएको छ । केन्द्रले एक वर्ष लगाएर हावाको गति

डा. केसीसँग सहमति, आज अनशन तोड्ने

काठमाडौं, साउन १० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोगसहित चारबुँदे माग राखेर १६ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी र सरकारबीच आइतबार सम्झौता भएको छ ।

अर्को सरकार गठन नभएसम्म कार्य सञ्चालन गर्न ओलीलाई राष्ट्रपतिको आदेश

काठमाडौं, साउन ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आजै (आइतबार)का मितिदेखि लागू हुने गरी लिखित राजिनामा दिएकाले अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरिरहने जनाएकी छन् । प्रधानमन्त्री

पेट्रोलियम तथा ग्यास कारोबार नियमन आदेश खारेजीप्रति चेम्बरको आपत्ति

काठमाडौं, साउन ९ । नेपाल सरकारद्वारा पेट्रोलियम तथा ग्यास कारोबार नियमन आदेश २०६९ खारेज गरी निजी क्षेत्रलाई पेट्रोलियम बस्तु आयात गर्नबाट बन्चित गरेकोमा नेपाल चेम्बर अफ कमर्सले दुःख व्यक्त गरेको

आइतबार शेयर कारोबार हुन सकेन

काठमाडौं, साउन ९ । धितोपत्र कारोबारमा दलाल व्यवसायीले लिने कमिसन दर सिस्टममा अपडेट हुन नसक्दा आइतबार नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार हुन सकेन । सरकारले ब्रोकर शुल्क घटाएको थियो ।

२ लाख ६५ हजार घरधुरीसँग सम्झौता

काठमाडौं, साउन ९ । आइतबारसम्म भूकम्पबाट अति प्रभावित १२ जिल्लाका २ लाख ६५ हजार १ सय ८२ घरधुरीहरुसँग निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता भएको सरकारले जनाएको छ । स्थानीय

एचबिएल सेजन आर्थिक पत्रकारिता फेलोसिप स्थापना

काठमाडौं, साउन ९ । हिमालयन बैंक र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बीच एचबिएल सेजन आर्थिक पत्रकारिता फेलोसिप स्थापना गर्नेबारे सम्झौता भएको छ । राजधानीमा आइतबार एक कार्यक्रममा बैंकका प्रमुख

PM Oli resigns

Kathmandu, July 24: Prime Minister KP Sharma Oli has tendered resignation from the post before President Bidya Devi Bhandari on Sunday. PM Oli informed this while responding to the no-confidence

सार्वजनिक सवारी साधनले ठगेमा एसएमएस गर्न ट्राफिक प्रहरीको आग्रह

काठमाडौं, साउन ९ । सार्वजनिक सवारी साधनले ठगेमा एसएमएस गर्न ट्राफिक प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबारदेखि एसएमएस सेवा र पैदलयात्रु सुरक्षा अभियान सञ्चालन गरेको

All should unite to build nation: NC President Deuba

Kathmandu, July 24: The Nepali Congress (NC) President Sher Bahadur Deuba has emphasized that it was the need of the hour for all to stand together to build the nation