Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


क्रिस फ्रुमले जिते टुर डे फ्रान्स साईक्लिङको उपाधि

काठमाडौं, साउन १० । बेलायती साईकल राईडर क्रिस फ्रुमले तेस्रो पटक टुर डे फ्रान्स साईक्लिङ प्रतियोगिताको उपाधि जितेका छन् । आइतबार भएको २१ औं तथा अन्तिम चरणको रेसपछि फ्रुमले उपाधि

ओलम्पिकमा रुसका एथ्लेटिक्सबाहेकका खेलाडीले सहभागी हुन पाउने

काठमाडौं, साउन १० । आसन्न रियो ओलम्पिकमा रुसका एथ्लेटिक्सबाहेकका अरु खेलाडी सहभागी हुन पाउने भएका छन् । डोपिङ प्रकरणमा रुसी सरकारी संयन्त्रकै संलग्नता देखिएपछि रुसको पुरै टोलीलाई अ‍ोलम्पिक खेल्नबाट बन्देज

पिकअप भ्यान भिरबाट खस्दा दुई जनाको मृत्यु, आठ जना घाइते

मोरङ, साउन १० । मोरङको पहाडी गाविस रमितेखोलामा गएराति पिकअप भ्यान भिरबाट खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् । मोरङकै टाँडीबाट

मध्य रातमै ट्रकमा आगजनी, एस्कटिङमा गाडी सञ्चालन

चितवन, साउन १० । चितवनको रत्ननगरमा आज बिहानै औषधि बोकेको ट्रकमा आगजनी गरिएको छ । बिहान करिब १ बजेर ३० मिनेटको समयमा रत्ननगरको निपनी चोकमा अज्ञात समूहले ट्रक जलाएको हो

‘संजोग’लाई पिजी सर्टिफिकेट, सुष्मा र सविनको रोमान्स पर्दामा

काठमाडौं । ‘संजोग’ लाई चलचित्र सेन्सर बोर्डले ‘पिजी’ सर्टिफिकेट दिएको छ । चलचित्रमा भरपूर्ण एक्शन भएकाले सेन्सरले ‘पिजी’ सर्टिफिकेट दिएको यसका निर्माता उमेश उप्रेतीले बताए । यो चलचित्र यही आउँदो

जर्मनीमा विष्फोटमा परी एकको मृत्यु, १२ जना घाइते

काठमाडौं, साउन १० । जर्मनीको नूरेमबर्गको नजिक आसबाख शहरको एक बारमा गराइएको विष्फोटमा एक व्यक्ति मारिएका छन् । विष्फोटमा परी अरु १२ जना घाइते भएका छन् । मारिने विष्फोट गराउने

टर्कीमा लोकतन्त्रको समर्थनमा प्रदर्शन, ‘दुर्लभ दृश्य देखियो’

काठमाडौं, साउन १० । टर्कीमा लोकतन्त्रको समर्थनमा हजारौं मानिसले प्रदर्शन गरेका छन् । टर्कीको विपक्षी पार्टी सिएचपीको आयोजनामा लोकतन्त्रको समर्थन तथा गत हप्ता भएको असफल सैनिक ‘कू’ को निन्दा गर्दै

उपलब्धिहरूका जस सिंगो राष्ट्रसँग बाँडचुँड गर्न चाहन्थेँ : ओली

१. सरकारविरुद्ध प्रस्तुत भएको अविश्वास प्रस्ताव र यस क्रममा उठेका विभिन्न प्रश्नहरूका सम्बन्धमा सरकारको धारणा स्पष्ट पार्न यस व्यवस्थापिका–संसद् समक्ष उभिएको छु । सरकारको गठन र विघटन, सरकारलाई विश्वासको मत

नेपाली क्रिकेटको विवादबारे अध्ययन गर्न आईसीसी टोली आउँदै

काठमाडौं, साउन १० । नेपाली क्रिकेटको विवादबारे अध्ययन गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पाँच सदस्यीय टोली नेपाल आउँदैछ । टोलीका तीन सदस्य सोमबार काठमाडौं आईपुग्नेछन् भने दुई सदस्य मंगलबारमात्रै आउनेछन्

कांग्रेस र माओवादी केन्द्रबीच यस्तो छ मन्त्रालय भागवण्डाको खाका

काठमाडौं, साउन १० । प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिई मार्गप्रशस्त गरेलगत्तै कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्तावको पक्षमा उभिएका राजनीतिक दलहरुलाई समेटेर सरकार बनाउने कसरत थालेका छन् । कांग्रेस