Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


पूर्वमा बाढीको प्रकोप : सप्तकोशीमा पानी घटे पनि खतरा कायमै

सप्तरी, साउन ९ । तीन दिनदेखि लगातारको वर्षाका कारण सप्तरी जिल्लाको विभिन्न नदीमा आएको बाढीले ४ हजार परिवारका करिब १३ हजार घर डुबानमा परेका छन् । ती घरहरुमध्ये एक हजार

दक्षिण एसियाली भेट्रान्स टेबलटेनिसमा नेपाल ‘बी’ लाई स्वर्ण

काठमाडौं, साउन ९ । नेपाल ‘बी’ ले प्रथम दक्षिण एसियाली भेट्रान्स टेबलटेनिस प्रतियोगिताको ५० वर्षमाथि पुरुष टिम इभेन्टमा आइतबार स्वर्ण जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा

प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष दिए राजीनामा

काठमाडौं, साउन ९ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका छन् । सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावबारे आइतबार संसदमा जवाफ दिन जानुअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष राजीनामा

कांग्रेस–माओवादी गठबन्धनलाई संसदमा ओलीको प्रश्नको वर्षा

काठमाडौं, साउन ९ । प्रधानमन्त्री केपी ओलीले संसदमा सरकारविरुद्ध पेश भएको अविश्वास प्रस्तावमाथि जवाफ दिने क्रममा नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्रको गठबन्धनलाई प्रश्नको वर्षा गरेका छन् । आफू र आफ्नो दलको

संसदमा ओलीले भने– एक माघले जाडो जाँदैन

काठमाडौं, साउन ९ । प्रधानमन्त्री केपी ओलीले जसरी भएपछि सरकारमा बस्नुपर्ने मान्यता आफूमा नरहेको बताएका छन् । व्यवस्थापिका संसदमा सरकाविरुद्ध पेश भएको अविश्वास प्रस्तावमाथि जवाफ दिदैं उनले जसरी पनि कुर्सीमा

प्राकृतिक पुलमुनिबाट हेरौँ ‘चाँदीजस्तो मनोरम झरना’

पोखरा, साउन ९ । ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक महत्व बोकेको पोखराको छोरेपाटनस्थित प्राकृतिक पुलमुनि गुफाबाट देखिने चाँदी जस्तै मनोरम झरना यतिखेर आन्तरिक एवम् बाह्य पर्यटकको आकर्षण बनेको छ । विश्वको

अविश्वास प्रस्तावबारे संसदमा प्रधानमन्त्रीले जवाफ दिदैं

काठमाडौं, साउन ९ । प्रधानमन्त्री केपी ओलीले व्यवस्थापिका संसदमा सरकारविरुद्ध पेश भएको अविश्वास प्रस्तावमाथि जवाफ दिदैंछन् । अविश्वास प्रस्तावमाथि छलफल सकिएपछि प्रधानमन्त्रीले जवाफ दिएका हुन् । यसअघि मन्त्रिपरिषद बैठकले राष्ट्रपति

महाधिवेशनको सुनिश्चितताका लागि नेविसंघका नेताहरु रिले अनशनमा

काठमाडौं, साउन ९ । तोकिएकै मितिमा नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन हुनुपर्ने भन्दै सो संगठनका केही नेताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबारबाट रिले अनशन सुरु गरेका छन् । आठौं

बाधा अड्काउ फुकाउप्रति देउवाको आपत्ति

काठमाडौं, साउन ९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारद्वारा राष्ट्रपति समक्ष बाधा अड्काउ फुकाउका लागि गरिएको सिफारिसप्रति आपत्ति जनाएका छन् । सरकारविरुद्ध संसदमा पेश गरिएको अविश्वास प्रस्तावबारे आफ्ना धारणा

सरकारद्वारा बाधा अड्काउ फुकाउका लागि सिफारिस

काठमाडौं, साउन ९ । सरकारले नयाँ सरकार गठनका लागि बाधा अड्काऊ फुकाउने आदेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । केही बेरअघि बसेको मन्त्रिपरिषदको बैठकले संविधानको धारा २९८ अनुसार