काठमाडौं, साउन १७ । टर्कीमा दुई हप्ताअघिको विफल ‘कू’का क्रममा राष्ट्रपति रिसेप तैयप अर्दोगानलाई पक्राउ गर्ने प्रयासमा संलग्न रहेका केही सैनिकलाई पक्राउ गरिएको छ । ती भगुवा सैनिकलाई जंगलबाट पक्राउ
रसुवा, साउन १७ । रसुवामा स्थानीय निकाय पुनःसंरचनाको छलफल चलिरहेकाबेला आक्रमण गरेको आरोपमा प्रहरीले छिरिङ ग्याल्बो घलेलाई पक्राउ गरेको छ । गत शनिबार छलफलकाक्रममा घलेको समूहले एक्कासि आक्रमण गरेको थियो
काठमाडौं, साउन १७ । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले नेपालमा क्रियाशील अन्तर्राष्ट्रिय विकास साझेदारहरुलाई नागरिकको सूचना पाउने अधिकारको संरक्षण र सम्बद्र्धनमा सहयोग गर्न आग्रह गरेका छन् ।
काठमाडौं, साउन १७ । चौंथो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता यही साउन २४ गतेदेखि चितवनमा हुने भएको छ । स्पोर्टस् फर अल क्लब नेपाल र राष्ट्रिय खेलकुद संघको संयुक्त आयोजनामा
काठमाडौं, साउन १७ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा आर्थिककेन्द्रित राजनीति आवश्यकता परेको बताएका छन् । उपराष्ट्रपति कार्यालयमा सोमबार ‘नेपाल टुरिजम अवार्ड–२०१६’ वितरण गर्दै उनले समृद्धिको मुख्य आधार आर्थिक क्षेत्र भएकाले
काठमाडौं, साउन १७ । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित राजदूत/नियोग प्रमुखको सुनुवाइ मंगलबारदेखि सुरु गर्ने भएको छ । समितिले मंगलबार बिहान प्रस्तावित राजदूत/नियोग प्रमुखविरुद्ध परेका उजुरी वा सूचनाकर्तासँग जानकारी लिने