Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


गोर्खा इको प्यानलको नयाँ सोरुम बिजुलीबजारमा

काठमाडौं, साउन १७ । भूकम्पपश्चात ‘प्रिफ्याबरिकेटेड’ घरहरुको माग बढ्दो छ । इन्टरनेसनल ग्रीन डेभलपर्स नेपालले पनि स्वदेशमै प्रीफ्याब प्यानल उत्पादन गर्दै आएको छ । काठमाडौंको बिजुलीबजारमा गोर्खा इको प्यानल (प्रीफ्याब)को

राष्ट्र बैंकद्वारा २ अर्बको ट्रेजरी बिल जारी

काठमाडौं, साउन १७ । नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गरेको छ । केन्द्रीय बैंकले यसका लागि सोमबार ३ बजेसम्म अनलाइन विडिङका लागि आह्वान गरेको थियो ।

‘अबको ध्यान सुदूरपश्चिममा केन्द्रित’

काठमाडौं, साउन १७ । पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले अबको ध्यान सुदूरपश्चिममा केन्द्रित हुने बताएका छन् । पर्यटन विकास समाज धनगढीको आयोजनामा मध्य तथा सुदूरपश्चिमका पर्यटकीय गन्तव्यकोबारेमा जानकारी दिन

नेवार समुदायले मनाए गंठामुग पर्व, यस्तो छ किम्बदन्ती

काठमाडौं साउन १७ । उपत्यकाका नेवार समुदायले सोमबार गंठामुग पर्व मनाएका छन् । श्रावण कृष्ण चतुर्दशीको दिन मनाइने यस पर्वलाई ‘घन्टाकर्ण चर्तुदशी’ पनि भनिन्छ । आजको दिन दुष्ट आत्मा र

कन्चनपुरमा बाढीबाट बच्नेसम्बन्धी पूर्वाभ्यास

कन्चनपुर, साउन १७ । पछिल्लो समय देशका विभिन्न स्थानमा बाढीको प्रकोप बढेपछि कन्चनपुरमा बाढीपूर्व अपनाउनुपर्ने सतर्कतासम्बन्धी पूर्वाभ्यास गरिएको छ । कन्चनपुरका विभिन्न नदीमा आउने बाढीले हुने क्षति न्यूनीकरणका लागि सोमबार

पूर्वगृहमन्त्री घिमिरेको निधन

काठमाडौं, साउन १७ । पूर्वगृहमन्त्री भोजराज घिमिरेको सोमबार ८६ वर्षको उमेरमा काठमाडौंमा निधन भएको छ । घिमिरे २०२९ सालमा सबैभन्दा कान्छा मन्त्रीकोरुपमा भूमिसुधार राज्यमन्त्री भएका थिए । २०३० सालमा खाद्य,

विषालु किंग कोब्रालाई यसरी रानीवनमा छाडियो (भिडियो)

प्रदीप पौडेल (इमेज) पोखरा, साउन १७ । पोखराको फिस्टेल लज परिसरमा फेलापरेको कोब्रा सर्पलाई सोमबार पोखरानजिकैको रानीवनमा छाडिएको छ । दुर्लभ प्रजातिको विषालु ‘किंग कोब्रा’ भनिने उक्त सर्पलाई सुरक्षितरुपमा वनमा

काठमाडौंमा दिउँसै चोर्दै हिँड्ने गिरोह पक्राउ, २५ लाख बढीको गहना बरामद

काठमाडौं, साउन १७ । काठमाडौं र ललितपुरको विभिन्न स्थानमा दिउँसै चोरी गर्दै हिँड्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मुख्य योजनाकार सिन्धुपाल्चोकका गणेश तामाङ, दोलखाका वीरबहादुर श्रेष्ठ, सिन्धुपाल्चोकका

हेर्नोस्, यातायात व्यवस्था कार्यालयको बेथिति, लाइसेन्स लिनेहरु आक्रोशित (भिडियोसहित)

गृष्मा राजभण्डारी/नवीन स्थापित (इमेज) काठमाडौं, साउन १७ । हिजोआजको नेपाल बेथितिका लागि परिचित हुँदै गएको छ । राजनीतिदेखि कर्मचारीतन्त्र हुँदै नागरिकसम्म यस बेथितिमा अभ्यस्त छन् । राजनीति र कर्मचारीतन्त्र जनताका