Logo ३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026


देशका विभिन्न भागमा पाँचजना मृत फेला

काठमाडौं, साउन ३२ । देशका विभिन्न भागमा मंगलबार बिहान पाँच जना मृत फेला परेका छन् । प्रहरीले दिएको जानकारी अनुसार काठमाडौंको टोखा–९ नैनटोलमा बिहान एकजना मृत फेला परेका छन् ।

बाग्लुङमा जीप दुर्घटनामा परी २ जनाको मृत्यु

बाग्लुङ, साउन ३२ । बाग्लुङको रेश गाविस–७ देउराली नजिकै सोमबार राति जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित २ जना घाइते भएका छन् । लेखानीको कादेशबाट

सञ्चारमन्त्रीको प्रश्न: ‘नकरात्मक समाचारलाई मात्र किन प्राथमिकता दिएको ?’

काठमाडौं, साउन ३२ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सञ्चारमाध्यमले नकारात्मक समाचारलाई मात्र प्राथमिकता दिने गरेको गुनासो गरेका छन् । नेपाल पत्रकार महासंघले आज मन्त्री कार्कीलाई शुभकामना दिन काठमाडौंमा गरेको

काबुल घटनाको छानविन कार्यदलले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायो

काठमाडौं, साउन ३२ । केही समयअघि अफगानिस्तानको काबुलमा १३ जना नेपालीको ज्यान जाने गरी भएको घटनाको छानविन गर्न बनेको कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ । श्रम सचिव विष्णु

शहरभित्रै छाउपडी प्रथा, विकट गाउँमा कस्तो होला ?(भिडियो हेर्नुहोस)

-दीर्घराज उपाध्याय, ईमेज कैलाली, साउन ३२ । सुदूरपश्चिमका पहाडी जिल्लामा छाउपडी गोठमुक्त समाजको अभियान चलिरहँदा सुविधा सम्पन्न र विकासतर्फ अघि बढिरहेको धनगढी उपमहानगरपालिकाभित्रै छाउपडी प्रथाको अन्त्य हुन सकेको छैन ।

मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्’

खोटाङ, साउन ३२ । ‘श्रीमती त मरेर गइन् नै,’ एक युवाले भने, ‘हामी दुई बीचको नाता सम्बन्ध राख्ने नौमहिने बालकको बिचल्ली हुने भयो ।’ ब्लड क्यान्सरबाट पीडित श्रीमतीको उपचारका क्रममा

यमनको एक अस्पतालमा हवाई हमला, ११ जनाको मृत्यु

काठमाडौं, साउन ३२ । यमनको एक अस्पतालमा गरिएको हवाई आक्रमणमा कम्तिमा ११ जनाको मृत्यु भएको छ । परोपकारी संस्था मेडिसिन सान्स फ्रन्टियर्स एमएसएफले उत्तरी क्षेत्रमा सञ्चालन गरेको अस्पतालमा हवाई आक्रमण

स्वास्थ्य केन्द्रका इन्चार्ज ड्युटीकै समयमा मापसे गरी ढलेपछि ….

महोत्तरी, साउन ३२ । महोत्तरी जिल्लाको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज अशोक यादव ड्युटीको समयमा सार्वजनिक स्थानमा रक्सी सेवन गरी वेवारिसे अवस्थामा फेला परेपछि निजलाई कारबाहीका लागि जिल्ला पठाइएको छ

नेवि संघको निर्वाचन प्रक्रिया अघि बढ्यो,‘फर्जी’ प्रतिनिधि सच्याइने

काठमाडौं, साउन ३२ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच सहमति भएपछि नेपाल विद्यार्थी संघको निर्वाचन प्रक्रिया अघि बढेको छ । शीर्ष नेताहरुबीच भएको सहमति पछि दुवै

दुबै मृगौला दान ! यता पनि ध्यान दिने कि ! (भिडियो)

काठमाडौं, साउन ३२ । स्वच्छ तथा स्वस्थकर आहारको कमी, व्यस्त जीवनशैली लगायतका विभिन्न कारणले नेपालमा मृगौला रोगीको संख्या बढ्दो छ । मृगौला रोगकै कारण वर्षेनि कयौंले ज्यान गुमाउनु परिरहेको छ