Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


त्रिभुवन विमानस्थल विस्तार योजनाका ठेकेदारसँगको सम्झौता तोडिने

काठमाडौं, भदौ २४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गर्ने जिम्मा पाएको ठेकेदार कम्पनीसँग सम्झौता तोडिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले काम नगर्ने कम्पनीसँगको

कृषि सम्मानित पेशा बन्न सकेन : कृषक

काठमाडौं, भदौ २३ । कृषि सम्मानित पेशा बन्न नसकेकोमा सरोकारवालाहरुले गुनासो गरेका छन् । सम्मानित पेशा बन्न नसक्दा युवा जनशक्ति पलायन भएको र कृषिक्षेत्र महिला एवं बृद्ध–बृद्धाको काँधममा पुगेको उनीहरुको

सुबिसु क्यान कम्टेक २०१६ सुरु

काठमाडौं, भदौ २३ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघको आयोजनामा विहीबारदेखि ‘सुबिसु क्यान कम्टेक २०१६’ सुरु भएको छ । सूचना तथा सन्चार क्षेत्रमा विकसित पछिल्ला प्रविधि, यस क्षेत्रको विकास

भक्तपुरमा बजार अनुगमन, म्याद नाघेका सामग्री नस्ट

जयराम बास्तोला (इमेज) भक्तपुर, भदौ २३ । आपूर्ति व्यवस्थानपन तथा उपभोक्ता हित सरंक्षण विभागले भक्तपुरको सूर्यविनायक नगरपालिका क्षेत्रमा सन्चालित विभिन्न खाद्यपदार्थ बिक्री–वितरण पसलहरुमा अनुगमन गरेको छ । सल्लाघारी र कटुन्जे

पञ्चकन्या माई हाइड्रोको साधारण शेयर निष्काशन सम्झौता

काठमाडौं, भदौ २३ । पञ्चकन्या समूहको पञ्चकन्या माई हाइड्रोले साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ दरको २७,५०,००० कित्ता बराबरको २७ करोड ५० लाख रुपैयाँको साधारण शेयर

एक लिटरको २१० रुपैयाँ पर्ने पानी नेपाली बजारमा भित्रियो

काठमाडौं, भदौ २३ । एक लिटरको २ सय १० रुपैयाँ पर्ने पानी नेपाली बजारमा भित्र्याइएको छ । एभरेष्ट ग्लेसिएर नामको पानी नेपाली बजारमा भित्र्याइएको हो । तीब्बत चोमोलोङ्मा ग्लेसिएर वाटर

अदुवा भारत निकासीको वातावरण बनाउन माग, ‘माग सम्बोधन नभए आन्दोलन’

काठमाडौं, भदौ २३ । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले समयसापेक्ष कृषि बजार ऐन ल्याउन माग गरेको छ । महासंघले विकल्प खोजी गरेरमात्रै हाल सन्चालित तरकारी बजार हटाउनुपर्ने, कृषि उपजलाई

साताको अन्तिम दिन शेयरबजार ऋणात्मक

काठमाडौं, भदौ २३ । साताको अन्तिम दिन विहीबार शेयरबजार सामान्य अंकलेमात्र ऋणात्मक रहेर थामियो । उतार–चढावबीच बजार परिसूचक नेप्से २ अंक बराबरले ऋणात्मक रही १८ सय २३ कायम भएर थामियो

यी हुन् ‘उत्कृष्ट’ विद्यालय र क्याम्पस

काठमाडौं, भदौ २३ । ३७औं शिक्षा दिवसको अवसरमा उत्कृष्ट नतिजा ल्याउन सफल सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई सम्मान गरिएको छ । शिक्षा मन्त्रालयले विहीबार राजधानीमा कार्यक्रम गरी २५ ओटा विद्यालयलाई सम्मान

सिमाना निर्धारण आयोगमा २१ जिल्लाका प्रतिवेदन प्राप्त

काठमाडौं, भदौ २३ । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगमा २१ जिल्लाका प्रतिवेदन प्राप्त भएका छन् । आयोगले जिल्लामा स्थानीय विकास अधिकारीको संयोजकत्वमा