Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


कच्ची सडक हिलाम्य भएपछि खच्चडबाटै ढुवानी

रसुवा, भदौ २४ । यातायातका साधन सञ्चालनमा नआएपछि रसुवाको दुर्गम क्षेत्रका बासिन्दा खच्चडबाटै उपभोग्य र निर्माण सामाग्रीको ढुवानी गर्न थालेका छन् । वर्षातका समयमा जिल्लाका अधिकांश सडक सञ्चालनमा आउन नसकेपछि

तीन वर्षदेखि उखुको भुक्तानी नपाएका कृषक आन्दोलित

सुनसरी, भदौ २४ । उद्योगपति दिवाकर गोल्छाले सुनसरी, मोरङ र झापाका ८ हजार उखु किसानको ४५ करोड रुपैयाँ भन्दा बढी भुक्तानी नदिएको गुनासो किसानले गरेका छन् । गोल्छाले सञ्चालन गरेको

उत्तर कोरियाले परमाणु परीक्षण गरेको आशंका, भूकम्पको धक्का महसुस

सोल, भदौ २४ । उत्तर कोरियाले परमाणु परीक्षण गरेको आशंका गरिएको छ । अमेरिकी भौगर्भिक संस्थाले भूकम्पको तीब्रता ५.३ म्याग्निच्यूड रहेको जनाएको छ । दक्षिण कोरियाले पनि उत्तर कोरियाले परमाणु

पारा ओलम्पिकमा चीनलाई सुरुवाती अग्रता, पहिलो दिन ७ स्वर्ण

रियो, भदौ २४ । ब्राजिलको रियो दि जेनेरियोमा जारी पारा ओलम्पिक खेलकुदको पदक तालिकामा चीनले सुरुवाती अग्रता लिएको छ । पहिलो दिनको खेल सकिँदा ७ स्वर्ण पदक जितेको चीन शीर्ष

सिरियाली विद्रोही संगठनका नेता मारिए

सिरिया, भदौ २४ । सिरियाली विद्रोही संगठन अल नसुरा फ्रन्टका वरिष्ठ नेता अबु ओमर सकरावको मृत्यु भएको छ । वरिष्ठ नेता सकरावको एलेप्पो शहर नजिक भएको हवाई आक्रमणमा मृत्यु भएको

विश्वेश्वरप्रसाद कोइरालाको १०२ औं जन्मजयन्ती आज

काठमाडौं, भदौ २४ । नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०२ औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै छ । १९७१

कीर्तिमानी २३ औं ग्रान्ड स्लाम जित्ने सेरेनाको सपना चकनाचुर

काठमाडौं, भदौ २४ । शीर्ष खेलाडी सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमा पराजित भएकी छन् । अमेरिकामा जारी प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न सेमिफाइनलमा सेरेनालाई चेक गणतन्त्रकी क्यारोलिना प्लिस्कोभाले ६–२ र

भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहाल राष्ट्रपति भवनमै बस्ने

काठमाडौं, भदौ २४ । मन्त्रिपरिषद्ले प्रधानमन्त्री पुष्पकमल दाहालको संयुक्त राष्ट्रसंघको महासभाका लागि ३ देखि १२ असोजसम्म न्युयोर्क भ्रमण तय गरेको छ । भारत भ्रमणबारे अर्को बैठकबाट निर्णय हुने भएको छ

आफूखुशी मर्जर प्रक्रिया तोडे कारवाही हुने

काठमाडौं, भदौ २४ । नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाले मर्जरमा जान सम्झौता गरेर आफूखुसी तोडेमा कारबाही गर्ने भएको छ । राष्ट्र बैंकले बिहीबार मर्जर तथा एक्विजिसन विनियमावली २०७३ जारी गर्दै

राजधानीका ट्याक्सीलाई यात्री ठग्न लगाम लाग्यो, अब मिटरमा मात्रै

काठमाडौं, भदौ २४ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथभित्र र चक्रपथ बाहिर २ किलोमिटरसम्म चल्ने ट्याक्सीले अनिवार्य रुपमा मिटर चलाएरमात्र यात्रु बोक्न पाउने व्यवस्था लागू गरेको छ । अब ट्याक्सी