
काठमाडौं, भदौ २३ । पञ्चकन्या समूहको पञ्चकन्या माई हाइड्रोले साधारण शेयर जारी गर्ने भएको छ ।
कम्पनीले १ सय रुपैयाँ दरको २७,५०,००० कित्ता बराबरको २७ करोड ५० लाख रुपैयाँको साधारण शेयर निष्काशन गर्नको लागि एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड तथा नबील इन्भेस्टमेन्ट बैकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
यसका लागि विहीबार द्धिपक्षीय सम्झौता भएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्