Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


‘राज्य पुनःसंरचना आयोगको सिफारिसकै आधारमा सीमांकन नभएसम्म संशोधन मान्दैनौं’

काठमाडौं, मंसिर १७ । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले राज्य पुनःसंरचना आयोगले गरेको सिफारिसकै आधारमा संघीय राज्यको सीमांकन नभएसम्म संशोधन प्रस्ताव मान्न नसक्ने बताएका छन् । रिपोर्टस्

प्राधिकरणका तीन सन्चालकलाई ऊर्जा मन्त्रालयले सोध्यो स्पष्टीकरण

काठमाडौं, मंसिर १७ । नेपाल विद्युत् प्राधिकरण सन्चालक समितिका सदस्यले पदीय मर्यादाविपरीत गतिविधि गरेको भन्दै ऊर्जा मन्त्रालयले स्पष्टीकरण सोधेको छ । प्राधिकरणको सुधार प्रक्रियामा अवरोध गरेको तथा विद्युत्भार कटौती अन्त्य

डीन डा. केपी सिंहद्वारा पदबाट राजीनामा

काठमाडौं, मंसिर १७ । चिकित्साशास्त्र अध्ययन संस्थानका डीन केपी सिंहले पदबाट राजीनामा दिएका छन् । प्रा.डा. गोविन्द केसीको अनशनको २०औं दिन शुक्रबार डीन सिंहले राजीनामा दिएका हुन् । त्रिभुवन विश्वविद्याायले

संशोधन प्रस्तावविरुद्ध लम्पसार विरोध

कन्चनपुर, मंसिर १७ । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा एमाले भातृसंगठन युवा संघ नेपाल र अखिलका कार्यकर्ताले शुक्रबार कन्चनपुरमा ‘लम्पसार विरोध’ कार्यक्रम गरेका छन् । जिल्ला प्रशासन

चीनमा मिनिबस तालमा खस्दा १८ जनाको मृत्यु, चालक गिरफ्तार

बेइजिङ, मंसिर १७ । चीनमा शुक्रबार भएको एक सडक दुर्घटनामा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको स्थानीय सन्चारमाध्यमले जानकारी दिएको छ । करिब २० यात्री सवार रहेका उक्त मिनिबस चीनको मध्यप्रान्त

सुगौली सन्धिविरुद्ध नाराबाजी गर्दै भारतीय दूतावास जान लागेका ९ जना समातिए

काठमाडौं, मंसिर १७ । सुगौली सन्धिविरुद्ध नाराबाजी गर्दै काठमाडौंस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गर्न जान लागेका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाललगायत ९ जनालाई प्रहरीले शुक्रबार शान्ति–बाटिकाबाट पक्राउ गरेको छ

देशभरका सरकारी क्याम्पसअगाडि प्रदर्शन, अमृत साइन्स क्याम्पसमा ‘झडप’

काठमाडौं, मंसिर १७ । नेकपा एमालेनिकट अनेरास्ववियुले सरकारले व्यवस्थापिका–संसदमा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव अविलम्ब फिर्ता लिन माग गर्दै शुक्रबार देशभरका सरकारी क्याम्पसअगाडि धर्ना दिएको छ । सो प्रस्ताव देश