Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


संशोधन प्रस्तावविरुद्ध लम्पसार विरोध


0
Shares

कन्चनपुर, मंसिर १७ । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा एमाले भातृसंगठन युवा संघ नेपाल र अखिलका कार्यकर्ताले शुक्रबार कन्चनपुरमा ‘लम्पसार विरोध’ कार्यक्रम गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय अगाडि उनीहरुले लम्पसार परेर धर्ना दिइ संशोधन विधेयक खारेजीको माग गरेका हुन् ।

संविधान कुनै दल विशेषलेमात्रै नबनाएको भन्दै उनीहरुले जनताले बनाएको संविधानमाथि खेलबाड नगर्न चेतावनीसमेत दिएका छन् ।

Skip This