Logo २४ कार्तिक २०८३, मंगलबार | Wed, Nov 11, 2026


संविधान संशोधन प्रस्ताव पास हुने देउवाको दाबी

मोरङ, मंसिर १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित भएरै छाड्ने ठोकुवा गरेका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सभापति

सडक संजाल जोडिएपछि दुर्गमका बासिन्दा खुशी

डडेल्धुरा, मंसिर १७ । डडेल्धुरा जिल्लाको दुर्गम भनिने रुपाल गाविसमा सडक पुगेपछि स्थानीयबासी हर्षित भएका छन् । जिल्लाको सदरमुकामबाट करिब ४२ किलोमिटर टाढा रुपालमा सडक पुगेर यातायातका साधन चल्न थालेपछि

सरकार पुरक बजेट ल्याउने तयारीमा : प्रधानमन्त्री दाहाल

काठमाडौं, मंसिर १७ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले पुरक बजेट ल्याउने तयारी गरिरहेको बताएका छन् । शुक्रबार राजधानीमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ३९ औं प्राज्ञ सभाको उद्घाटन गर्दै

Indefinite strike in Palpa

Rampur, Dec 2: The youths and students have called an indefinite strike in Palpa in protest of the decision to shift the district to Province no 4. Joint Youth, Tarun

सुन्तला उत्पादन गत वर्षको तुलनामा २० प्रतिशत बढ्यो

धनकुटा, मंसिर १७ । धनकुटामा यस बर्ष सुन्तला उत्पादन २० प्रतिशतले बढेको छ । फूल फूल्ने, चिचिला लाग्ने र दाना बढ्ने समयमा पर्याप्त वर्षा भएकाले पकेट क्षेत्र घोषित स्थानमा गत

सत्तारुढ दलकै कार्यकर्ता सडकमा, पाल्पा अनिश्चितकालिन बन्द

पाल्पा, मंसिर १७ । प्रदेश विभाजनमा असन्तुष्टि जनाउँदै आएका पाल्पाका संयुक्त युवा, तरुण तथा विद्यार्थी आन्दोलन समितिले आजदेखि अनिश्चितकालका लागि जिल्ला बन्दको आह्वान गरेका छन् । सरकारले प्रदेश नम्बर ५

डोनाल्ड ट्रम्पले जेम्स म्याटिसलाई रक्षामन्त्री बनाउने

वासिंटन, मंसिर १७ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ रक्षामन्त्रीमा जनरल जेम्स म्याटिसलाई नियुक्त गर्ने भएका छन् । ओहिओमा आयोजित र्‍यालीमा ट्रम्पले म्याटिसको नाम लिँदै उनी सर्वश्रेष्ठ रहेको पनि

कठ्याङ्ग्रिदो जाडोमा भूकम्प पीडितको बिचल्ली, टहरा भत्काउनुपर्ने बाध्यता

रसुवा, मंसिर १७ । रसुवाको हाकुबाट बिस्थापित भएर लहरेपौवा गाविसस्थित नौबिसेमा बस्दै आएका भूकम्पपीडित स्थानीयको बिचल्ली भएको छ । भूकम्प गएको १९ महिनादेखि बस्दै आएका बिस्थापितलाई जग्गाधनीले आफ्नो ठाउँ छाड्न

भिडियो गेमका कारण ब्राजिलियन फुटबल खेलाडी सवार विमान दुर्घटना !

ब्राजिल, मंसिर १७ । ब्राजिलियन फुटबल खेलाडीहरु सवार विमान कोलम्बियामा भएको दुर्घटनाका बारे नयाँ तथ्यहरु प्रकाशमा आउने क्रम जारी छ । विमानमा इन्धन सकिएका कारण दुर्घटना आएलगत्तै विमानमा किन पर्याप्त

Woman sentenced to life in prison for infanticide

Jajarkot, Dec 2: A woman has been sentenced to life imprisonment for killing a new born baby here in Jajarkot. Kamala BK of Kudu area of Bherimalika Municipality – 13