Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


प्रदेश टुक्र्याउने प्रस्तावको विरोधमा बुटवलमा आज बृहत जनप्रदर्शन हुने

बुटवल, मंसिर १७ । सिमांकनको विरोधमा रुपन्देहीमा शुक्रबार पनि बिहानैदेखि प्रदर्शन भइरहेको छ । विभिन्न सामाजिक संस्था, नागरिक समाज, उद्योग बाणिज्य संघ, उद्योग संघ, व्यापार संघ, मजदुर व्यवसायी भलाई कोषलगायत

Earthquake rocks far-western districts

Baitadi, Dec 2: An earthquake measuring 5.3 on the Richter scale struck last night with its epicentre at a location across the border in India lying 15 km northwest of

अवैध सम्बन्धबाट जन्मिएको छोराको हत्या गर्ने महिलालाई आजीवन कारावास

जाजरकोट, मंसिर १७ । परपुरुषसँगको अवैध यौन सम्पर्कबाट जन्मेको बच्चालाई हत्या गरेको अभियोगमा जाजरकोटमा एक महिलालाई सर्वस्वसहित आजीवन कारावासको सजाय हुने भएको छ । भेरीमालिका नगरपालिका–१३ कुदु्की कमला विकलाई यस्तो

बिहीबार राति सुदुरपश्चिममा भूकम्पको धक्का

बैतडी, मंसिर १७ । गएराति १०ः३७ बजे दार्चुलाबाट १५ किलोमिटर उत्तरपश्चिम भारतको भूभागमा केन्द्रविन्दू भएको ५.३ रिक्टर स्केलको भूकम्प गएको भूकम्पमापन केन्द्र, सुर्खेतका टेक्निकल असिस्टेन्ट कपिल महर्जनले जानकारी दिएका छन्

थाइल्याण्डमा युवराज महावचिरालङकन नयाँ राजा घोषित

बैंकक, मंसिर १७ । थाइल्याण्डमा युवराज महावचिरालङकनलाई नयाँ राजा घोषित गरिएको छ । ७० वर्षसम्म शासन गरेका राजा भूमिबोलको गत अक्टोम्बर १३ मा निधन भएपछि युवराजलाई राजा बनाइएको हो ।

संविधान संशोधन प्रस्ताव फिर्ता भएमा एमाले चार बुँदामा लचक हुन तयार

काठमाडौं, मंसिर १७ । संविधान संशोधन प्रस्ताव फिर्ता भएमा एमालेले चार बुँदामा लचक हुने संकेत गरेको छ ।१. सीमांकनसरकारले प्रदेश नम्बर ५ का पहाडी जिल्ला छुट्याएर तराई र पहाडको छुट्टाछुट्टै

निलम्बित सांसद सञ्जय साह पुर्पक्षका लागि कारागार चलान

काठमाडौं, मंसिर १७ । सञ्चार उद्यमी अरुण सिंघानिया हत्या अभियोगमा आरोपी धनुषा क्षेत्रनम्बर ४ का निलम्बित सांसद सञ्जयकुमार साहलाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको छ ।

साइबर अपराध बढ्दै गएपछि छुट्टै ब्यूरो बनाउने योजनामा प्रहरी

काठमाडौं, मंसिर १७ । प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोको अवधारणा अगाडि सारेको छ । साइबर अपराधका घटना बृद्धि भएपछि प्रहरीले विशेष प्रकृतिको साइबर ब्युरोका लागि कार्ययोजना निर्माण थालेको हो ।

संविधान संशोधन प्रस्तावले सत्ता पक्ष अप्ठ्यारोमा

काठमाडौं, मंसिर १७ । मधेसी मोर्चाले संविधान संशोधन प्रस्ताव आफूहरुको मागअनुसार परिमार्जन गर्नुपर्ने र त्यस्तो प्रस्ताव संसदबाट पारित हुने सुनिश्चिततासमेत चाहिने सर्त राखेपछि सत्ता गठबन्धनका दुई मुख्य दल कांग्रेस र

सुरक्षित श्रमबारे सार्कस्तरीय गोष्ठी शुक्रबार

काठमाडौं, मंसिर १६ । दक्षिण एसियाली मुलुकमा श्रम आप्रवासनलाई कसरी सुरक्षित र सजिलो बनाउने भन्ने विषयमा सार्कस्तरीय एकदिने गोष्ठी शुक्रबार काठमाडौंमा हुँदैछ । नेपालस्थित युरोपियन युनियन र सेन्टर फर साउथ