Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


सुनजस्तै पदार्थ भेटिएपछि मेलम्चीको काम रोकियो

काठमाडौं, मंसिर १८ । मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स स्थान अम्बाथानमा पहाड खन्दा ढुंगामा मिसिएको पहेंलो पदार्थ फेला परेको छ । स्थानीयले सो पदार्थलाई सुन हुन सक्ने आशंका गरेका छन् ।

खाद्य संस्थानलाई मन्त्रीले भने–‘डोल्पा र हुम्लामा पनि खाद्यान्न पुर्‍याउनोस्’

काठमाडौं, मंसिर १७ । आपूर्तिमन्त्री दीपक बोहराले ‘बिजनेस प्लान’ बनाएर अगाडि बढ्न खाद्य संस्थानलाई सुझाव दिएका छन् । नेपाल खाद्य संस्थानको शुक्रबार सम्पन्न ४२औं वार्षिकोत्सवमा मन्त्री बोहराले संस्थानले राम्रो कन्सल्ट्यान्ट

फर्निचर मेला भृकुटीमन्डपमा सुरु

काठमाडौं, मंसिर १७ । फर्निचर तथा फर्निसिङ व्यवसायको प्रबद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको छ । नेपाल फर्निचर एन्ड फर्निसिङ एसोसिएसनको आयोजनामा भएको सान फर्निचर एन्ड फर्निसिङ मेला काठमाडौंस्थित भृकुटीमन्डपमा

बाराका गढिमाइ र निजगढ पूर्णसाक्षर नगरपालिका घोषित

कलैया, मंसिर १७ । बाराका दुई नगरपालिका गढिमाइ र निजगढलाई शुक्रबार पूर्णसाक्षर नगरपालिका घोषणा गरिएको छ । शुक्रबार आयोजित कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेलले ती नगरपालिकालाई पूर्णसाक्षर नगरपालिका घोषणा गरेका हुन्

कारागार सुरक्षा प्रमुखमाथि कैदीबन्दीले गरे आक्रमण

कपिलवस्तु, मंसिर १७ । कपिलवस्तु कारागारमा कार्यरत् प्रहरी सुरक्षाकर्मी प्रमुखमाथि कैदीबन्दीबाट शुक्रबार आक्रमण भएको छ । कारागारको सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षक जगजीवन यादवमाथि जबर्जस्ती करणीको अभियोगमा कैद भुक्तान गर्दै

हात्तीपोलोको उपाधि नेपालले जित्यो

नवलपरासी, मंसिर १७ । नवलपरासीको अमलटारीमा सम्पन्न ३५औं अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिताको उपाधि नेपालले जितेको छ । शुक्रबार भएको फाइनलमा आइसल्यान्डको एलिफेन्ट्स पोलो गियरलाई ८–५ ले पराजित गर्दै नेपालको टाइगर टप्स

बानेश्वरको संघर्षपूर्ण जितमा कर्फुको ह्याट्रिक

काठमाडौं, मंसिर १७ । राजधानीमा जारी रेडबुल फुटसल लिगअन्तर्गत् शुक्रबार भएको समूह ‘ए’को खेलमा बानेश्वर रिक्रियस्नल सेन्टरले इम्पेरियल फुटसललाई ६–५ ले पराजित गरेको छ । इम्पेरियल फुटसलको ‘फिल्ड’ कौशलटारमा भएको

देश टुक्र्याएर स्वतन्त्र मधेस बनाउनेहरुप्रति सतर्क रहनुपर्छ : कमल थापा

चितवन, मंसिर १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश टुक्र्याएर स्वतन्त्र मधेस बनाउनेहरुप्रति सतर्क रहनुपर्ने बताएका छन् । राप्रपाले शुक्रबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा उनले सानै भएपनि त्यस्तो

बुटवलमा विशाल जनप्रदर्शन, नेताहरुले गरे यस्तो उद्घोष (भिडियोसहित)

केशव भण्डारी (इमेज)बुटवल, मंसिर १७ । ५ नम्बर प्रदेश विभाजन गर्नेगरी सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको विरोधमा शुक्रबार बुटवलमा विशाल जनप्रदर्शन भएको छ । सरकारी प्रस्तावको विरोधमा त्यस क्षेत्रका सम्पूर्ण

भक्तजनको घर–घर पुग्ने त्रिपुरासुन्दरी, एउटा बिल्कुलै फरक जात्रा (भिडियो रिपोर्ट)

प्रतीक लामिछाने/नवराज छत्कुली (इमेज)धादिङ, मंसिर १७ । सामान्यता मन्दिर र तीर्थस्थल भन्नेबित्तिकै भगवानको मूर्ति तथा तस्वीरमा पूजाआजा गर्ने कुनै विशेष ठाउँ भन्ने बुझिन्छ । तर, धादिङको सल्यानकोट गाविसमा रहेको त्रिपुरासुन्दरीको