Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


माओवादी केन्द्रकै नेता भन्छन्– ‘संशोधन प्रस्ताव कुनै हालतमा पारित हुँदैन’

काठमाडौं, मंसिर १९ । नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता नेता टोपबहादुर रायमाझीले सरकारले सदनमा दर्ता गराएको संविधान संशोधन विधेयक फिर्ता लिएर निर्वाचनमा जानुपर्ने धारणा राखेका छन् । आईतबार रिपोर्टर्स

राष्ट्रिय ज्यापु दिवसको अवसरमा हुने कार्यक्रममा प्रधानमन्त्रीलाई निम्तो

काठमाडौं, मंसिर १९ । राष्ट्रिय ज्यापु दिवसको अवसरमा हुने कार्यक्रममा सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रिय ज्यापु महागुठीले निम्तो दिएको छ । आइतबार लाजिम्पाटस्थित दाहाल निवास पुगेर गुठीका पदाधिकारीहरुले प्रधानमन्त्री

गाविस टुक्र्याएको विरोधमा स्थानीयद्वारा कार्यालय घेराउ

नवलपरासी, मंसिर १९ । नवलपरासीको पुनर्संरचनामा रामनगर गाविसलाई टुक्र्याएको भन्दै स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन् । रामनगरलाई अखण्ड राख्नु पर्ने माग गर्दै आइतबार स्थानीयले जिल्ला प्राविधिक सहयोग समितिको कार्यालय

संविधान संशोधन होइन, निर्वाचन जरुरी : एमाले नेता पौडेल

काठमाडौं, मंसिर १९ । नेकपा एमालेका उप–महासचिव विष्णु प्रसाद पौडेलले वर्तमान स्थितिमा देखिएको उत्पन्न जटिलताको अन्त्य गर्न र सरकारले आफूलाई सुरक्षित राख्नको लागि संविधान संशोधनको प्रस्ताव फिर्ता लिनुपर्ने बताएका छन्

Maoist Centre central office meeting decides to prepare for elections

Kathmandu, Dec 4: CPN (Maoist Centre) is preparing an organisational structure, policy and programmes in view of local body elections scheduled to take place in mid April, the Maoist Centre

बुधबारसम्मका लागि संसद बैठक स्थगित

काठमाडौं, मंसिर १९ । संसद बैठक मंसिर २२ गतेसम्मका लागि स्थगित भएको छ । आइतबार विपक्षी दलका सांसद आफ्नो सीटमा बस्न नमानेपछि सभामुख ओनसरी घर्तीले आगामी बुधबारसम्मका लागि बैठक स्थगित

जहाँ नयाँ राष्ट्रपतिले मन्दिरमा शपथ लिन्छन्, यस्तो छ श्रीलंङ्काको रोचक कथा

काठमाडौं । श्रीलंङ्का दक्षिण एशियाको हिन्द महासागरमा अवस्थित भारतको ८० किलोमिटर पूर्वमा रहेको एक टापु राष्ट्र हो । यसको उत्तरमा भारत पाल्क स्ट्रेट, पूर्वमा बंगालको खाडी, दक्षिणमा हिन्द महासागर र

अमेरिकामा फेरि मतगणना नहुने, निवेदन फिर्ता

काठमाडौं, मंसिर १९ । अमेरिकामा जिल स्टिनले नेतृत्व गरेको ग्रीन पार्टीले पेन्सेल्भेनियामा फेरि मतगणना गर्न दिएको निवेदन फिर्ता लिएको छ । ग्रीन पार्टीका मतदाताले अदालतको आदेश अनुसारको १० लाख डलरको

PM Dahal assures of providing possible support to promote Jyapu culture

Kathmandu, Dec 4: A team under the leadership of acting Chairman of the Jyapu Culture Development Trust, Mohan Krishna Singh, asked Prime Minister Pushpa Kamal Dahal to promote Jyapu culture

माओवादी केन्द्रले निर्वाचन केन्द्रित अभियान थाल्ने

काठमाडौं, मंसिर १९ । सत्तारुढ दल माओवादी केन्द्रले तीन महिने कार्ययोजना बनाएर निर्वाचन केन्द्रित अभियान थाल्ने भएको छ । आइतबार बसेको माओवादी सचिवालय बैठकले सचिवालय, पोलिटब्यूरो, केन्द्रीय समितिको संख्या निर्धारण