Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


नेपाल वायुसेवाको दिल्ली उडान थप

काठमाडौं, मंसिर १९ । नेपाल वायुसेवा निगमले दिल्ली उडान थप गर्ने भएको छ । निगमले डिसेम्बर २० अर्थात् पुष ५ गते देखि दिल्लीमा दैनिक दुई उडान गर्ने भएको हो ।

प्रधानमन्त्रीसँग डा. भट्टराई र उपेन्द्र यादवको संयुक्त भेटवार्ता

काठमाडौं, मंसिर १९ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराई र सङ्घीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संयुक्तरुपमा भेटवार्ता गरेका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी

संविधान संशोधन विधेयकप्रति भारत सकारात्मक

काठमाडौं, मंसिर १९ । भारतले नेपालको संसदमा दर्ता भएको संविधान संशोधनका विधेयकलाई समर्थन गरेको छ । भारतीय विदेश मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै संशोधन विधेयक पेश हुनुलाई महत्वपूर्ण कदम

स्थानीयले नै बनाए तावा नदीमा अस्थायी पुल

सिन्धुली, मंसिर १९ । सिन्धुली र उदयपुर जिल्लाको सिमाना भइ बग्ने तावा नदीमा सम्बन्धित निकायले लामो समयसम्म पुल निर्माण गर्न चासो नदेखाएपछि दुधौलीका स्थानीय मिलेर अस्थायी पुल निर्माण गरेका छन्

अस्पतालमा सुधारको माग गर्दै १२ दिनदेखि आमरण अनशन

राजविराज, मंसिर १९ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सुधारको माग गर्दै नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारी १२ दिनदेखि आमरण अनशन बस्दै आएका छन् ।

Melody king Narayan Gopal remembered

Kathmandu, Dec 4: Vice President Nanda Bahadur Pun today said the voice of Swarsamrat Narayan Gopal Guruwacharya continues to touch the heart of the entire Nepali populace even today. Vice

लैंगिक समताका लागि आवश्यक नीति बनाउने शिक्षा मन्त्रीको प्रतिबद्धता

काठमाडौं, मंसिर १९ । शिक्षामन्त्री धनीराम पौडेलले बालिका शिक्षा तथा लैंगिक समतामा जोड दिन आवश्यक नीति निर्माण गरिने बताएका छन् । शिक्षा विभागको लैंगिक समविकास शाखाले आइतबार राजधानीमा आयोजना गरेको

Parliament meeting obstructed for the third time

Kathmandu, Dec 4: The meeting today of the Legislature-Parliament has been postponed without entering into the business of the day, as a result of the obstruction by the main opposition

नेपालका एटिएम रित्याउन अत्याधुनिक उपकरण बोकेर विदेशीहरु नेपालमा !

काठमाडौं, मंसिर १९ । तपाई बैँकमा पैसा राखेर ढुक्क हुनुहुन्छ ? होस् गर्नुहोस् तपाईको पैसा कुनैपनि बेला चोरी हुनसक्छ । पछिल्लो समय युरोपेली महादेशका विभिन्न मुलुकका व्यक्ति अत्याधुनिक उपकरण बोकेर

सुगम संगीतमा नारायणगोपालको महत्वपूर्ण योगदान : उपराष्ट्रपति

काठमाडौं, मंसिर १९ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली सुगम संगीतमा स्वरसम्राट स्वर्गीय नारायणगोपाल गुरुवाचार्यको महत्वपूर्ण योगदान रहेको बताएका छन् । स्वरसम्राट स्वर्गीय नारायणगोपालको २६ औं वार्षिक स्मृति दिवसमा नेपाल कला