गत शुक्रबारसम्म केही वाणिज्य बैंकले झन्डै ११ प्रतिशत ब्याजदरमा मुद्दती निक्षेप लिएका छन् । २/३ वटा वाणिज्य बैंकले पौने ११ प्रतिशतमा कर्मचारी सञ्चय कोषको मुद्दती निक्षेप उठाएका छन्,’ स्रोतले भन्यो,
पूर्वराजा या कसैको पनि अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज पुर्याउन नहुने र त्यसो गर्नु कांग्रेसकै सिद्धान्त र मान्यताविपरित हुने चेतावनी कांग्रेसका वरिष्ठ नेताहरूले निधिलाई दिएका छन् । पार्टीको उद्धेश्य र नीतिअनुरूपको संयमपूर्ण
उसले आयोजनालाई ऋणका रूपमा दिएको ११ अर्ब रूपैयाँ बराबरको सेयर माओवादी पूर्वलडाकु, अति विपन्न तथा सहिद र बेपत्ताका परिवारका नाममा पार्टी कार्यकर्तालाई बाँड्न लागेको हो । कात्तिक तेस्रो सता तामाकोसी
एन्फा टेक्निकल सेन्टर, धरानमा भएको समूह ‘ख’ पहिलो खेलमा एपिएफ र सुदूरपश्चिमाञ्चले गोल गर्न सकेनन् भने अर्को खेलमा आर्मीले मध्यपश्चिमाञ्चललाई १–० गोलअन्तरले पराजित गरेको छ । बराबरीपछि एपिएफ र सुदूरपश्चिमाञ्चलले
व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा सोमबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा प्रमुख तीन राजनीतिक दलका अतिरिक्त संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका नेतालाई समेत निमन्त्रणा दिइएको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा
क्रिसमस मनाउन धेरै विदेशी पर्यटक पोखरा जाने गरेपनि यस वर्ष अपेक्षा गरिएअनुसार पर्यटक नआएको होटल व्यवसायीहरुले बताएका हुन् । क्रिसमसको अवसर पारेर पर्यटकीय नगरी पोखराका होटलहरुलाई झकिझकाउ पारिएको छ ।
कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले ढकाललाई सर्वसम्मतीबाट अध्यक्ष पदमा नियुक्त गरेको जानकारी गराइएको छ । ढकाल आईएमई ग्रुप अन्तर्गतको विभिन्न संस्थाहरुमा प्रबन्ध संचालक छन् । त्यसैगरी काठमाण्डौं फन पार्क
लमजुङ जिल्ला बेँसीसहर नगरपालिका–७ का ४० वर्षीय राजु घिमिरे नदी पार गर्नेक्रममा बेपत्ता भएका हुन् ।बिहान १० बजे स्थानीय पद्म घिमिरे र राजु घिमिरेबीच पौडिएर नदी पार गर्ने विषयमा बाजी
अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले बढेर ५२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य शुक्रबार ५१
सोमबार तीन स्वर्णका लागि खेल हुनेछ । राउण्डरोविन लिगमा भएको खेलमा आर्मीकी फुपु ल्हामु खत्रिले अन्तिम लिग खेलमा चार सेकेण्डमा हराइन् । १२औं सागकी स्वर्ण विजेता फुपुले महिला ६३ केजीको