एनबी इन्स्योरेन्स कम्पनीको अध्यक्षमा ढकाल नियुक्त

कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले ढकाललाई सर्वसम्मतीबाट अध्यक्ष पदमा नियुक्त गरेको जानकारी गराइएको छ ।
ढकाल आईएमई ग्रुप अन्तर्गतको विभिन्न संस्थाहरुमा प्रबन्ध संचालक छन् ।
त्यसैगरी काठमाण्डौं फन पार्क (चन्द्रागिरी हिल्स) लिमिटेड लगायत विभिन्न संस्थहरुमा उनी संचालक पदमा कार्यरत छन् ।