Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


चीनमा छुरा प्रहारबाट ११ बालबालिका घाइते

गुआङ्जी प्रान्तको एक किन्डरगार्डेन स्कूलका बच्चालाई चक्कू प्रहार गरी ती व्यक्तिले घाइते बनाएका हुन् । चक्कु प्रहारबाट घाइते तीन जनाको अवस्था चिन्ताजनक छ । आफ्नो बच्चा लिन आएको भन्दै स्कूल

चेल्सीको कीर्तिमानी विजयी यात्रामा पूर्णविराम, टोटनह्याम हट्सपरसँग पराजित

लिगअन्तर्गत गएराती भएको खेलमा टोटनह्याम हट्सपरसँग २–० ले पराजित भएपछि चेल्सीको १३ खेलसम्म जारी विजयी लय रोकिएको हो । गएराती भएको खेलमा टोटनह्यामहलाई विजयी गराउन डेले अलीले दुई गोल गरेका

दुई तिहाई जुटाउन मन्त्रिपरिषद विस्तार गर्ने तयारी

संविधानप्रति असन्तुष्ट मधेसी मोर्चाको माग सम्बोधन गर्न भन्दै दर्ता भएको संशोधन विधेयकप्रति आपत्ति जनाउँदै प्रमुख विपक्षीसहित नौवटा दलले सदन र सडक आन्दोलन चर्काइरहेका बेला सरकारले विधेयक पारित गराउने रणनीतिअनुसार मन्त्रिपरिषद्

यस्तो छ नेपाल–चीन संयुक्त सैन्य अभ्यासको तयारी

गत साता काठमाडौं आएको चिनियाँ सेनाको टोली र नेपाली सैनिक अधिकारीको बैठकमा चीनले उक्त मिति प्रस्ताव गरेको हो । स्रोतका अनुसार प्रस्तावित मितिमा नेपाली सेनाले सहमति जनाएको छ । तर,

बेपत्ताको अंश नामसारी कानुन बनाउन सर्वोच्चको परमादेश

सर्वोच्चले बेपत्ता व्यक्ति कानुनतः बाह्र वर्षसम्म नफर्केमा हकवालाले अंश बाडीचुँडी खाने व्यवस्था गर्न पनि परमादेश दिएको छ । सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र र केदार चालिसेको संयुक्त इजलासले पीडितको हकमा उक्त

संसद भवन बनाउन खोजिएको पुतली बगैंचा खाली गर्न सेनाले राख्यो शर्त

पुतली बगैंचामा नयाँ संसद भवन बनाउन उक्त ठाउँ खाली गरिदिन संसद सचिवालयले गरेको आग्रह अस्वीकार गर्दै सेनाले त्यसवरिपरि रहेका राष्ट्रिय सुरक्षा परिषदको सचिवालय र सेनाका निकायको व्यवस्थापन गर्नुपर्ने शर्त तेर्स्याएको

नेपालको निर्यात घट्दो ट्रेन्डमा

परिषद्को आयोजनामा शुक्रबार मनाउन लागिएको पहिलो निर्यात दिवस २०७३ बारे जानकारी दिन बुधबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा तीन वर्षअघिको निर्यातको तुलनामा पछिल्ला वर्षमा निर्यात खुम्चिँदै गएको जनाइएको हो । परिषद्ले

बुधबार पनि सुनको मूल्य बढ्यो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ५३ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ । सुनको

बुधबार सेयर बजार सम्हालियो

उतार–चढावबीच बजार परिसूचक नेप्से मात्र १ अंकले धनात्मक रहेर १४ सय ५७ दशमलव आठ दुई कायम भएर थामियो । सुरुआतीदेखि ओरालो लागेर २६ अंकले झरिसकेको नेप्से अपराह्नपछि सुधारिएको हो ।

प्रधानमन्त्रीको एक करोड घोषणाले आशावादी, तर पीडित दुःखी (भिडियो रिपोर्ट)

तर, राहतको प्याकेज घरधनीमामात्र केन्द्रित भएको भन्दै पीडितहरुले क्षतिको विवरणको आधारमा राहत उपलब्ध गराउन माग गरेका छन् । तेह्रथुमको संक्रान्तिबजारका अग्निपीडितहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले घोषणा गरेको राहत प्याकेजले आशावादी तुल्याएको