Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


साढे पाँच किलो चाँदीका गहनासहित एक पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी पाँच किलो ६१५ ग्राम चाँदीका गहनासहित पक्राउ परेका वीरगन्ज उपमहानगपालिका–३ छपकैयाका प्रदीप साह सोनारलाई सार्वजनिक गरेको हो । भारतबाट अवैधरुपमा नेपाल

रेडबुल फुटसल लिगको उपाधि शंखमूलले जित्यो

शनिबार काठमाडौंको बाँसबारीस्थित चौर रिक्रियसनल सेन्टरमा भएको फाइनल खेलमा सामाखुसी फुटसललाई ३–२ ले पराजित गर्दै शंखमूलले उपाधि जितेको हो । खेलमा शंखमूलका लागि शेरबहादुर थापामगरले २ गोल गर्दा सन्जोग चाम्लिङ

ठूलो परिमाणमा अवैध काठसहित दुईजना पक्राउ

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले झाडीमा परालले छोपेर लुकाइ–छिपाइ राखिएको अवस्थामा करिब २० लाखभन्दा बढी मूल्य बराबरको अवैध काठसहित काठ तस्करीमा संलग्न रहेको आशंकामा स्थानीय ५०

स्थानीयको अवरोधले काठमाडौं–भक्तपुर जोड्ने चार ठूला पुल निर्माण अलपत्र

चारमध्ये तीनओटा ठूला पुल काठमाडौं–भक्तपुर जोड्ने पुल हो भने एउटा भक्तपुरका दुई नगरपालिका जोड्ने पुल हो । भक्तपुर र काठमाडौं जोड्ने मनोहरा खोला गोठाटार हरहरमहादेव पुल निर्माण विगत ६ वर्षदेखि

जंगलीहात्ती मृत फेला

अन्दाजी पाँच वर्षको उक्त भालेहात्ती स्थानीयवासीको गहुँबारीमा मृतावस्थामा भेटिएको जिल्ला वन कार्यालय कन्चनपुरले जनाएको छ । ‘नजिकै रहेको भारतीय जंगलबाट आएर पुनर्वासमा मृत अवस्थामा हात्ती भेटिएको हो’–जिल्ला वन अधिकृत शिवप्रसाद

स्वास्थ्य सेवालाई सरकारले पहिलो प्राथमिकता दिनुपर्छ : देउवा

बीपी स्मृति समुदायिक सहकारी अस्पतालको शनिबार काठमाडौंमा भएको नवौं वार्षिक साधारणसभामा कांग्रेस सभापति देउवाले हरेक ठाउँमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्ने बताएका हुन् । उनले गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा प्रदान गर्न

ठोरीबासीको पीडा बुझ्दा मर्माहत बनायो : उर्जा मन्त्री शर्मा

सिमाकंनमा ठोरीका जनताको प्रदेश नंम्बर ३ मा समायोजन हुने शत प्रतिशतको भावना र २१ औं शताब्दीमा आईसक्दापनी ठोरीमा सेवा र सुबिधाको पहुच देखेर आफुलाई दुःख लागेको बताए । विद्युतीकरणको उदघाटन

एमाले प्रजातान्त्रिक विधि र प्रक्रियाविपरित चलिरहेको छः डा. महत

नेपाल प्रेस युनियन डडेल्धुराले शनिबार गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता महतले संसदीय मान्यतामा विश्वास राख्ने दल नेकपा एमालेले संसदलाई असफल बनाउने प्रयास गरिरहेको आरोप लगाएका हुन् । उनले संसद्मा पुगेको

बागमतीमा फोहरफाल्ने पक्राउ, रु बीस हजार जरिवाना

अन्नपूर्ण मिठाई पसल गौशाला, तिलगङ्गाका प्रेम श्रेष्ठ फर्निचर पसल, अरुण शर्मा सिसा पसल र चिकेन हाउस तिलगङ्गाका कामदारलाई फोहर फाल्दै गर्दा पक्राउ गरी जनही रु पाँच हजारका दरले रु २०