Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


केन्द्रीय मानन्धर संघको ६४औं स्थापना दिवस मनाइयो

सोमबार काठमाठौंमा भएको कार्यक्रममा यस वर्षको प्रबुद्ध व्यक्तिबाट चस्वाँद्वयका बसन्तकुमार मानन्धरलाई सम्मान गरियो । शिक्षाविद् एवं भाषाविद ज्ञानकाजी खिं मानन्धरले मानन्धरलाई कदरपत्रसहित नेवारी परम्पराअनुसार बेतालीं लगाएर सम्मान गरेका थिए ।

राष्ट्रपति भण्डारीकी कान्छी छोरीको विवाहमा जे देखियो (भिडियोसहित)

राष्ट्रपति भवन शीतल निवासमा अभिशेष यादवसँग निशाकुसुमको विवाह भएको हो । अभिशेष पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरीपट्टीका नाती हुन् । पूर्वराष्ट्रपति डा. यादवकी भतिजी तथा कांग्रेस सांसद किरण यादवका छोरा

मधेसी मोर्चाले संशोधन विधेयक परिमार्जनसहित पारित नभइ निर्वाचन हुन नदिने

सद्भावना पार्टीको कार्यालयमा सोमबार बसेको मोर्चाको सचिवालय बैठकले बिनादबाब संविधान संशोधन विधेयक परिमार्जन गरेर पारित गराउन नसकिने निष्कर्ष निकाल्दै दबाबका लागि कार्यदल नै बनाएर अघि बढ्ने निर्णय गरेको हो ।

नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न युएइलाई आग्रह

युएईको राजधानी अबुधाबीस्थित ऊर्जा मन्त्रालयमा सोमबार भएको भेटवार्तामा नेपालमा जल ऊर्जा उत्पादनका क्षेत्रमा लगानी गर्न मन्त्री शर्माले आग्रह गरेको त्यहाँस्थित नेपाली राजदूतावासका सहचारी केशवराज पोख्रेलले जानकारी दिए । ‘वर्ल्ड फ्युचर

शीतल निवासमा राष्ट्रपति भण्डारीकी छोरीको विवाह

शीतल निवासमा आयोजित राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी निशाकुसुम भण्डारीको विवाहमा सहभागी पूर्वराजा ज्ञानेन्द्र शाह । फोटो : राष्ट्रपति कार्यलय ।  

पुलिस र आर्मीबीच रुस्लान टी–२० क्रिकेटको उपाधि भिडन्त

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी प्रतियोगिताको सोमबार भएको सेमिफाइनलमा न्यू होराइजन क्रिकेट क्लबलाई ७ विकेटले हराउँदै साविक विजेता पुलिस फाइनलमा पुगेको हो । पहिले ब्याटिङ गरेको होराइजनले निर्धारित् २० ओभरमा

राष्ट्रपति र प्रधानमन्त्रीले सुरु गरेको पुनःनिर्माण महाअभियान नै लथालिंग (भिडियो रिपोर्ट)

काठमाडौंको रानीपोखरीमा राष्ट्रपति विद्यादेवी भण्डारी र ललितपुरको बुङ्मतीमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले महाअभियान सुरु गरेका थिए । तर, समयले पूरै एक वर्ष पार गरिसक्दा पनि ती स्थानको पुनःनिर्माण लथालिंग

पुनःबहालीको माग गर्दै बर्खास्त गरिएका ज्ञवालीद्वारा सर्वोच्चमा रिट

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, मन्त्रिपरिषद, प्रधानमन्त्री र डा. गोविन्दराज पोखरेललाईसमेत विपक्षी बनाइ दायर गरेको निवेदनमा आफूलाई हटाउने र डा. पोखरेललाई नियुक्त गर्ने काम गैरकानुनी भएको जनाइ अन्तरिम आदेशमार्फत् बदर गर्न

न्यायाधीश सिफारिसप्रति सरकारी वकिलहरुको आपत्ति, देशभर बहस बहिस्कार गर्ने निर्णय

महान्यायाधीवक्ताको कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरी सरकारी वकिल समाजले सरकारी वकिलहरुलाई किनारा लगाउँदै न्यायाधीश नियुक्तिको सिफारिस गरिएको भन्दै आपत्ति जनाइएको हो । न्यायालयको अभिभावक मानिने प्रधानन्यायाधीशको नेतृत्वमा रहेको न्यायपरिषद्ले सरकारी