अलेप्पो बालिकाका नामले चिनिएकी अलाबेदले अलेप्पोबाट ट्वीट गरेका म्यासेजहरुपछि उनी विश्वभर परिचित बनेकी छन् । अलाबेदले ट्रम्पलाई सिरियाली बालबालिका पनि उनका बालबालिका जस्तै भएको र उनीहरुलाई पनि शान्ति चाहिने लेखेकी
नयाँ शहर विकास आयोजनाका प्रमुख चक्रवर्ती कण्ठले मध्यपहाडी लोकमार्गको छेउछाउमा विकास गर्न लागिएको दश वटा शहरको आर्थिक, भौतिक तथा सामाजिक पूर्वाधार निर्माणको काम शुरु भइसकेको जानकारी दिए । चालु आर्थिक
मंगलबार राती भएको खेलमा मोरक्कोले आईभोरी कोष्टलाई १-० ले हरायो । खेलमा मोरक्कोलाई विजयी गराउन रासिद अलीओईले ६४ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । मंगलबार राती भएको खेलमा टोगोलाई
‘सिल खोलेर मिटर उल्टो घुमाउने अनि काम भइसकेपछि सिल लगाएर फर्कने हो, नियमित ग्राहक नै छन्,’ निजी कारमा विद्युत मिटरको सिल र अन्य उपकरणसहित काठमाडौं उपत्यकामा घुमिरहने सुमनलाई उद्धृत गर्दै
यसअघि सबै पर्यटकले निशुल्क प्रवेश गर्न पाउने नगरकोटमा बाह्य पर्यटकले मात्र नभई आन्तरिक पर्यटकलाई समेत शुल्क लाग्ने भएको हो । भक्तपुर र काभ्रेको सिमानामा पर्ने नगरकोटमा दैनिक हजारौं आन्तरिक तथा
जनसंख्या तथा वातावरण मन्त्रालयले सोमबार खेलौनासम्बन्धी मापदण्ड तोकेर राजपत्रमा प्रकाशित गरेको छ । मापदण्ड नपुगेका खेलौनाको निर्माण, आयात, भण्डारण, विक्रीवितरण र प्रयोगमा समेत सरकारले प्रतिवन्ध लगाएको छ । यसअघि खेलौनासम्बन्धी
मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चाबीच भएको छलफलमा सहमतिकै आधारमा मिति घोषणा गर्ने आश्वासन प्रधानमन्त्री पुष्पकमल दाहालले दिएका हुन् । बैठकमा मधेसी मोर्चाले
अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, आन्तरिक राजश्व विभाग, ठूला करदाता कार्यालय र दुरसन्चार प्राधिकरणलाई लाभकर नतिरी लाभांस लैजान दिएको भन्दै कारबाही गर्न माग गरिएको हो । मंगलबार बसेको लेखा समिति
६५औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर मंगलबार चेम्बरले गरेको कार्यक्रममा भ्याट दर घटाए २५ प्रतिशतले राजश्व बढ्ने दाबी गरेको छ । चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले भन्सार दरबन्दी समायोजन गर्नुपर्ने बताए
नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा निजी लगानी कम्पनीहरुको स्थितिकोबारेमा गरेको प्रारम्भिक अध्ययनले यस्तो पत्ता लगाएको हो । बजारमा रहेका सम्पूर्ण धितोपत्र दलाल व्यवसायीमार्फत् धितोपत्रको कारोबार गरिरहेका लगानी कम्पनीसम्बन्धी विवरण माग