Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


ट्रम्पले दिए मोदीलाई अमेरिका भ्रमणको निम्तो

मोदीलाई ट्रम्पले ‘यही वर्षभित्र’ अमेरिका आउन आग्रह गरेको दुईजनाका बीचमा भएको टेलिफोन वार्तापछि अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले मंगलबार जनाएको छ । टेलिफोन वार्ताकाक्रममा राष्ट्रपति ट्रम्पले विश्वका चुनौतीहरु सामना गर्न

झापाको बेलडाँगी र मोरङको पथरीमा अझै ३० हजार भुटानी शरणार्थी बाँकी

झापा र मोरङका विभिन्न सातओटा शिविरमा बस्दै आएका भुटानी शरणार्थी अमेरिकालगायत युरोपका विभिन्न मुलुकतिर गएपछि शिविरहरु सुनसानजस्तै भएका छन् । पुनर्वास कार्यक्रमअन्तर्गत् सन् २००७ को सेप्टेम्बरदेखि हालसम्म करिब ९८ हजार

युवतीलाई ‘बलात्कार’ गर्ने दुई युवक पक्राउ

जिल्लाको तेरहौता गाविस–८ बस्ने २० वर्षीय सुरेशकुमार सरदारसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका अन्य एक व्यक्तिको नाम खुलाइएको छैन । ती दुबै युवकले वीरेन्द्रबजारसम्म पुर्‍याइदिने भन्दै उक्त

मानवअधिकार संरक्षणका लागि आयोग र प्रहरीले सहकार्य गर्नुपर्ने

काठमाडौंमा आज भएको ‘मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको भूमिका’ विषयक गोष्ठीमा आयोगका पदाधिकारीहरुले राजनीतिक संरक्षणका कारण गम्भिर मानवअधिकार उल्लंघनका घटनाका दोषीले समेत उन्मुक्ति पाउने गरेको भन्दै आफूहरुसँग सहकार्य गरेर काम गर्न

सय वर्ष पुरानो स्वर्गाश्रम विकास र प्रचारप्रसारको पर्खाइमा

आवश्यक पूर्वाधारको विकास हुन नसक्दा स्वर्गाश्रम ओझेलमा परेको हो । राज्यको पहुँचभन्दा टाढा रहनु, सडक मार्गबाट बञ्चित रहनु तथा प्रचारप्रसार नहुन जस्ता कारणले धार्मिक र पर्यटकीय महत्वको आश्रम विस्तारै ओझेलमा

गुम्बा पुननिर्माणका लागि जुटे कलाकार(भिडियो)

गुम्बा संचालक समितिद्वारा आयोजित उक्त कार्यक्रममा नेपालका चर्चित तामाङ तथा गैर तामाङ कलाकारहरुको बेजोड प्रस्तुति हुने आयोजक समितिले जनाएको छ । तामाङ समुदायको महान पर्व सोनाम ल्होछारको अवशरमा हुने उक्त

चोरीको अभियोगमा मुसालाई झुण्ड्याएर सजाय

चीनको गुवाङ्गडोङ्ग प्रान्तको हेयुआन सहरमा एउटा खाद्य गोदामको अन्न चोरी गरेको आरोपमा उक्त मुसालाई चारवटै खुट्टा बाँधेर झुण्ड्याइएको हो । एउटा ट्रलीमा बाँधेर झुण्ड्याइएको त्यो मुसासँगै एउटा पर्चा पनि टाँसिएको

नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक, सोमालिया विश्वकै पहिलो

ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार अवधारणा सूचकांक २०१६ ले नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक भएको देखाएको हो । ट्रान्सपरेन्सीको सूचकांकमा नेपाल २९ अंक पाएर १ सय ३१औं स्थानमा रहेको हो ।

आगलागीका कारण लालिगुराँसले ढाकेको वन क्षेत्र सखाप, घर पनि जल्यो

गत सोमबार दिउँसोबाट पाथिभरा क्षेत्रको भित्री देउराली सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । आगलागीका कारण लालिगुराँसले ढाकेको ठूलो वन क्षेत्र जलेर नष्ट भएको सामुदायिक वनका सचिव पासाङरिता