बैठकमा नेपाल सरकारका विभिन्न मन्त्रालय र निजी क्षेत्रकोसमेत गरी २३ जना सदस्यहरुको उपस्थिति रहेको जनाइएको छ । बैठकले अधिकतम् १० वर्षभित्र उद्योग सन्चालन भइसक्नुपर्ने समयसीमा तोकेको छ । उद्योग सन्चालनका
भेटमा उप्रधानमन्त्री महराले बेलायत र नेपालबीचको लामो आत्मीय सम्बन्धलाई अझ प्रगाढ पार्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउँदै बेलायत सरकारका तर्फबाट हुँदै आएको सहयोगका लागि धन्यवाद दिए । सो अवसरमा मेयर
बजार परिसूचक नेप्से २५ अंक बराबरले झरेर १४ सय ३२ मा आएर थामियो । कारोबार भएका सबै समूह ओरालो लागे । बीमा समूहमा सबैभन्दा उच्च १ सय ४० अंकको गिरावट
मंगलबार मकवानपुरको सामरी खोलामा निर्माण हुन लागेको पुलको शिलान्यास गर्दै उनले दलहरुले राजनीतिक विवादमा धेरै समय बर्बाद नगरी एकजुट भइ देशको आर्थिक विकासमा ध्यान दिनुपर्ने बताए । आमभञ्जाङ गाविस र
ट्रम्प प्रशासनले दक्षिणी चिनियाँ सामुद्रिक क्षेत्र लिनबाट चीनलाई रोक्ने जनाएपछि चिनियाँ विदेश मन्त्रालयको यस्तो भनाइ सार्वजनिक भएको हो । मन्त्रालयले त्यस क्षेत्रमा आफ्नो अधिकार रक्षा गर्न बेइजिङ दृढ रहेको स्पस्ट
मेडिकल कलेजबाट बाहिरिनेक्रममा मोटरसाइकलमा आएका युवाले नमस्ते गरी गाडी रोकेर क्रिकेटको स्ट्यामले सिसामा प्रहार गरेको न्यौपानेले बताए । स्ट्यामले लागेर डा. न्यौपाने चढेको बा१४च ७५६४ नम्बरको गाडीको अगाडिको सिसा फुटेको
भारतले २०७२ साल वैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पका कारण सगरमाथाको उचाईमा परिवर्तन भएको छ/छैन भनी उचाई नाप्न लागेको बताइएको छ । भारतीय एक टोलीले दुई महिनाभित्र सगरमाथाको उचाई
स्वास्थ्य मन्त्रालय बालस्वास्थ्य महाशाखाका खोप शाखाका कार्यक्रम अधिकृत वसन्त श्रेष्ठले आगामी फागनु ७ र ८ गते १५ जिल्लाका पाँच वर्षमुनिका १६ लाख ९२ हजार ३१५ बालबालिकालाई पोलियो खोप लगाउने कार्यक्रम
३५ वर्षीय चारपटकका च्याम्पियन फेडेररले मंगलबार बिनावरीयताका रसियन खेलाडी मिसा भेरेभलाई पराजित गर्दै अन्तिम चारमा ठाउँ बनाएका हुन् । १३औं पटक अष्ट्रेलियन ओपनको सेमिफाइनलमा पुग्नेक्रममा फेडेररले कोर्टमा ९२ मिनेटमात्र समय