‘जलविद्युत् र भौतिक निर्माणको क्षेत्रमा लगानी गर्न बेलायत तयार’ • Image Khabar Image Khabar


‘जलविद्युत् र भौतिक निर्माणको क्षेत्रमा लगानी गर्न बेलायत तयार’


Imagekhabar
११ माघ २०७३, मंगलवार १९:५७

‘जलविद्युत् र भौतिक निर्माणको क्षेत्रमा लगानी गर्न बेलायत तयार’

भेटमा उप्रधानमन्त्री महराले बेलायत र नेपालबीचको लामो आत्मीय सम्बन्धलाई अझ प्रगाढ पार्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउँदै बेलायत सरकारका तर्फबाट हुँदै आएको सहयोगका लागि धन्यवाद दिए ।

सो अवसरमा मेयर पार्मलेले आफूले नेपालमा रहँदा व्यवसायीहरुसँग अन्तरक्रिया गरेको जानकारी गराउँदै नेपालको जलविद्युत् र भौतिक निर्माणको क्षेत्रमा लगानी गर्न बेलायत सरकार तयार रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्