मृत्युदन्डको सजाय पाउने सातजना अपराधीमध्ये राजपरिवारका एकजना सदस्य पनि परेका छन् । केहीअघि विभिन्न समयमा ती अपराधीहरुले ४० जनाभन्दा बढी मानिसहरुका ज्यान लिएका थिए । सजाय पाउने सबै अपराधीलाई बुधबार
स्वदेशी लगानीमा नै उद्योग स्थापना गर्न पनि उनीहरुको माग छ । अष्ट ज अभियान नेपालले बुधबार राजधानीमा गरेको कार्यक्रममा सहभागीले नेपाली जडिबुटी खरिद गरेर विदेशीले प्रशोधन गरी पुनः नेपालीलाई नै
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले कमी आएर तोलाको ५५ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेप्से परिसूचक पुनः १४ सय तल आइपुग्यो । यसदिन नेप्से ३६ अंकले झरेर १३ सय ९६ अंकमा आइपुगेको हो । उत्पादनमूलक समूहबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो ।
क्यानेडियन खेलाडी मिलोस राओनिकलाई पराजित गर्दै नदालले बुधबार अन्तिम चारमा ठाउँ बनाएका हुन् । नदाल ६–४, ७–६ र ६–४ ले विजयी भए । नदालको अबको भिडन्त १५औं वरीयताका दिमित्रोभसँग हुनेछ
काठमाडौं महानगरपालिका वडा नम्बर–२२ स्थित विशालबजार भवनको चार तलामाथि फलामको पाता राख्ने काम गरिरहेका ५२ वर्षीय रमेशराज शाक्यको दिउँसो खसेर मृत्यु भएको हो । घरबाट खसेर गम्भीर घाइते भएका उनलाई
बुधबार पोखरामा पत्रकार सम्मेलन गरी आयोजक बुकवर्म फाउन्डेसनले माघ १४ देखि १७ सम्म महोत्सव गर्ने जानकारी दिएको हो । महोत्सवमा ४० ओटा सत्रमा लगभग एक सयजना वक्ता, लेखक, राजनीतिज्ञले विभिन्न
हाकुवेसीमा निमार्णाधीन २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले करिब एक करोड रुपैयाँको लागतमा छात्रावास निर्माण गरिदिएको हो । आयोजनाले निर्माण गरिदिएको छात्रावास बुधबार सदरमुकाम धुन्चेमा विद्यालयलाई हस्तान्तरण गरियो
घाइते हुनेमा ट्याक्सी चालक पोखरा, घारेपाटन बस्ने ३७ वर्षीय जगन गुरुङ सोही ठाउँकी २४ वर्षीया पार्वती गुरुङ र गोरखा सिर्दोबास–४ की ५६ वर्षीया जलमान गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले
बुधबार भएको दुर्घटनामा सिन्धुपाल्चोक, ठूलो सिरुवारी बस्ने ३८ वर्षीया विमला बस्नेतको मृत्यु भएको महानगरीय प्रहरी बृत्त जगातीका प्रहरी निरीक्षक राजकुमार सिलवालले जानकारी दिए । दुर्घटनामा मृतक बस्नेतका श्रीमान् एवं मोटरसाइकल