पञ्चेश्वर विकास प्राधिकरण गठन भएकाले आयोजनाबाट नियुक्ति पाएका उनीहरु अवकाशमा परेका हुन् । ‘अढाइ दशक कुरेको भवनलाई बेवारिसे कसरी छाड्ने ?’ गार्ड जनक साउदले भने, ‘प्राधिरणले व्यवस्था नगरुन्जेल कुरेर बस्छौं,
दुई दिनसम्म चलेको सो स्वास्थ्य शिविरबाट दुई हजार २०० भन्दा बढी सर्वसाधारणले स्वास्थ्य जाँच तथा उपचार पाएका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शिविरमा २० जनालाई नागरिकताको प्रमाणपत्र
गोरखा जिल्ला घर भएका ७ वर्षीय बालक सुजन थापाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते गोरखाका सविना थापा, कल्पना गौतम र मुनप्रसाद देवकोटाको ललितपुरस्थित गणेशमान महालक्ष्मी
राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश सात मुस्लिम बहुल मुलुकका नागरिकमाथि लक्षित थियो । राज्यका न्यायाधीशहरुले राष्ट्रपतिको आदेश असंवैधानिक र विभेदकारी रहेको तर्क गर्दै आएका छन् । ट्रम्पको आदेशलाई चुनौती दिने अधिकार
सो सम्बन्धी सहमति पत्रमा आइतबार उद्योग मन्त्री नवीन्द्रराज जोशीको उपस्थितिमा मन्त्रालयका सह–सचिव दिनेश घिमिरे र महानगरपालिकाका कार्यकारी प्रमुख रुद्र सिं तामाङ्गले हस्ताक्षर गरे । सहमतिअनुसार महानगरपालिकाको भगिनी सम्वन्ध स्थापना भएका
आधुनिक जनकपुरको निर्माणसहित सात सुत्रीय माग राखेर जनकचोकमा शर्मा अनसनमा बसेका हुन् । जनकपुर अञ्चल अस्पताललाई पाँच सय शैयाको बनाउनुपर्ने, जनकपुरमा ६ लेनको चक्रपथ निर्माण, जनकपुर बिमानस्थललाई अन्तर्राराष्ट्रिय स्तरको बनाउनु
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको आयोजनामा भएको मेलामा स्थानीय तथा अल्प प्रचलनमा रहेका परम्परागत खाद्य बस्तुका २६ वटा स्टल राखिएका थिए । परम्परागत तथा स्थानीय खाद्य बस्तु स्वास्थ्यका
सोह्रखुट्टे प्रहरीको टोलीले सुराकीको आधारमा उनीहरुलाई ठमेल क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरु बंगलादेशबाट भारतको पश्चिम बंगाल हुदै नेपाल आएको प्रहरीले जनाएको छ । उनीहरु नेपाली नागरिकता र
यसदिन शेयर बजार परिसूचक नेप्से करिब १८ अंकले झरेर १३ सय ६४ बिन्दुमा आइपुग्यो । मध्यान्हपछि झरेर २८ अंकले झरेर १३ सय ५४ अंक पुगिसकेको नेप्से पछि केही सच्चिदै १३
देउवा निवास बुढानीलकण्ठमा भएको छलफलमा संविधान संशोधन प्रस्ताव परिमार्जन र प्रस्ताव पारित गराउन आवश्यक दुई तिहाई मतबारे छलफल भए पनि कुनै ठोस निकास आएन । यद्यपि मोर्चाका सदस्य महेन्द्र राय