
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको आयोजनामा भएको मेलामा स्थानीय तथा अल्प प्रचलनमा रहेका परम्परागत खाद्य बस्तुका २६ वटा स्टल राखिएका थिए ।
परम्परागत तथा स्थानीय खाद्य बस्तु स्वास्थ्यका लागि पोषणयुक्त छन् भन्ने बुझाउँदै त्यसतर्फ आकर्षण गराउन मेला गरिएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रक प्रमोद कोइरालाले बताए ।
प्रतिक्रिया दिनुहोस्