Speaking at a function in the capital city today, leader Singh added that confusions were created whether the government forgot its commitment to hold the elections despite the incumbent government
कामदारको सुरक्षाको प्रमुख आधार श्रम सम्झौता नहुँदा अधिकांश मुलुकमा गएका नेपाली कामदारले न्यूनतम तलब सुविधा, औषधोपचार खर्च, बिमा, कानुनी सेवा लगायतका आधारभूत अधिकारबाट समेत वञ्चित हुनपरिरहेको छ । सरकारले गन्तव्य
वर्तमान संविधानको व्यवस्थाअनुसार अध्यक्षसहित पाँचजना सदस्य रहेको न्यायपरिषदमा संघीय उच्च अदालतकालागि नियुक्तिबारे छलफल चल्दै आएको थियो । तत्काल नियुक्त गर्नुपर्ने ८० पदका लागि ९ सयजनाको आवेदन परेकाले नियुक्तिमा कठिनाइ र
आइतबार भएको खेलमा नेपाललाई श्रीलंकाले १ सय ३१ रनले हराएको छ । खेलमा टस जितेर पहिले व्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २ सय ७४ रन बनायो
कार्यक्रममा पाकिस्तानी राजदूत मझर जावेदले दक्षिण एसियाको क्षेत्रीय शान्तिका लागि जम्मु काश्मिरको विवाद सल्टाउनु आवश्यक भएको बताएका छन् । कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले जम्मु–काश्मिरको भविष्यको निर्णय त्यहीँका जनताले गर्न पाउनुपर्ने
उनले तीन वर्षभित्र सबै ठाउँमा विद्युत लाइन विस्तार भइसक्ने दाबी पनि गरे । आइतबार झापाको कन्काई नगरपालिकाको लक्ष्मीपुरस्थित घैलाडुब्बामा ३३/११ केभी सवस्टेसनको शिलान्यास गर्दै मन्त्री शर्माले आगामी दश वर्षमा बीस
आइतबार संसद बैठकको शुन्य समयमा धारणा राख्दै सांसदहरुले नयाँ संविधान कार्यान्वयनको महत्वपूर्ण चरण भनेकै चुनाव गराउनु रहेको बताए । आगामी माघ ७ गतेभित्र तीन तहको चुनाव हुन नसके देशमा गम्भीर
समितिले विसं २०७४ मा पात्रो प्रकाशन गर्न तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, आकाश दर्शन, सूर्य, बङ्गलामुखी, शुभ, बाबा गोरखनाथ, सिद्धि र कीर्ति गरी १३ वटा पञ्चाङ्गलाई स्वीकृति दिएको छ
According to the NEB Examinations Controller Santosh Aryal, a total of 46,143 students made through the examinations out of 53,507 examinees. The pass percentage is 86.24. Students failed in a
मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सवारी दुर्घटनाबाट ३८६ जनाको मृत्यु भएको छ । सो अवधिमा चारसय ७५ वटा सवारी दुर्घटनाको घटना घटेका थिए ।