
उनले तीन वर्षभित्र सबै ठाउँमा विद्युत लाइन विस्तार भइसक्ने दाबी पनि गरे ।
आइतबार झापाको कन्काई नगरपालिकाको लक्ष्मीपुरस्थित घैलाडुब्बामा ३३/११ केभी सवस्टेसनको शिलान्यास गर्दै मन्त्री शर्माले आगामी दश वर्षमा बीस हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य रहेको बताए ।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशका प्रमुख शहरलाई लोडसेडिङ मुक्त बनाउने अभियानलाई तिव्रता दिइएको बताए ।
प्रतिक्रिया दिनुहोस्