तीन वर्षभित्र सबै ठाउँमा विद्युत लाइन विस्तार : उर्जामन्त्री • Image Khabar Image Khabar


तीन वर्षभित्र सबै ठाउँमा विद्युत लाइन विस्तार : उर्जामन्त्री


Imagekhabar
२३ माघ २०७३, आईतवार १४:३६

तीन वर्षभित्र सबै ठाउँमा विद्युत लाइन विस्तार : उर्जामन्त्री

उनले तीन वर्षभित्र सबै ठाउँमा विद्युत लाइन विस्तार भइसक्ने दाबी पनि गरे ।

आइतबार झापाको कन्काई नगरपालिकाको लक्ष्मीपुरस्थित घैलाडुब्बामा ३३/११ केभी सवस्टेसनको शिलान्यास गर्दै मन्त्री शर्माले आगामी दश वर्षमा बीस हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य रहेको बताए ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशका प्रमुख शहरलाई लोडसेडिङ मुक्त बनाउने अभियानलाई तिव्रता दिइएको बताए ।

प्रतिक्रिया दिनुहोस्